आज मलेसियामा एकैदिन सबैभन्दा बढि २२३० जना बिरामि निकाे भए

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४८४ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २०६८ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख १५...

पहिलोपटक कोभिड विरुद्धको फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति

ऐजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप...

सन् २०२० काे अन्तिम दिन मलेसियामा अहिलेसम्मकै सबै भन्दा बढि बिरामि भेटिए

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४८१ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २५२५ जना रहेकाे छ । आज अङ्ग्रेजी नयाँ वर्ष...

यमनका प्रधानमन्त्री लक्षित बम विष्फोट, २२ जनाको निधन

  ऐजेन्सी । यमनको दक्षिणी शहर अदनको विमानस्थलमा भयानक विष्फोट हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी घाइते भएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार नयाँ सरकारका सदस्यहरुलाई लिएर छिमेकी देश साउदी...

आज पनि मलेसियामा नया बिरामि १८७० जना भेटिए, ६ जनाकाे मृत्यु

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ६ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४६३ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १८७० जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख १०...

बुधबार सिंगापुरमा कोभिड-१९ बिरुद्धको खोप लगाइदै

ऐजेन्सी । सिंगापुरमा आज कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो...

अमेरिकामा पनि कोभिड-१९ को नयाँ प्रकार

ऐजेन्सी। बेलायतमा देखा परेको कोभिड-१९ को नयाँ प्रकार अमेरिकामा पनि देखिएको छ । नयाँ केस अमेरिकाको कोलोराडोमा देखिएको हो । तर ती व्यक्तिको ट्राभल हिष्ट्री भनेको देखिएको छैन् । उनी यतिवेला आइसोलेसनमा रहेका छन्...

इन्डोनेसियाले पुनः नाका बन्द गर्ने

ऐजेन्सी । इन्डोनेसियाले पनि पुनः नाका बन्दको घोषणा गरेको छ । नाकाहरूलाई अस्थायीरूपमा बन्द गर्ने यो निर्णय यही जनवरी १ देखि १४ सम्म लागु हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । विभिन्न देशमा नयाँ प्रकारको...

श्रीलङ्कामा पर्यटकको स्वागत सुरु

ऐजेन्सी । कोरोनामहामारी फैलिइरहेका बेला श्रीलङ्कामा विदेशी पर्यटकलाई स्वागत अभियान सुरु भएको छ । विदेशी पर्यटक ल्याउने कार्य महामारीका कारण बन्द गरिएकोमा सोमबारदेखि सुरु भएकाले विमानस्थल पनि खुलेको छ । श्रीलङ्काले विमानस्थल खुल्ला गर्दै विदेशी...

मलेसियामा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या २० हजार ६४३ जना

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४५५ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १५९६ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख ६...