पुटिन अमेरिकी युद्धविराम प्रस्तावमा सकारात्मक

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिने युद्धविरामको लागि अमेरिकी प्रस्तावमा सैद्धान्तिक रूपमा सहमत भएको बताएका छन् । तर दिगो शान्तिको बाटो प्रशस्त गर्नको लागि यसको ढाँचा तय गर्नुपर्ने शर्त राखेका छन् ।...

सुनिता र ब्यारीको पृथ्वी फिर्ती अझै अन्योलमा, नासाको मिसन फेरी रोकियो

काठमाडौँ । नौ महिनादेखि अन्तरिक्षमा अलपत्र परेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी ब्यारी विल्मोरको पृथ्वी फिर्ती अझै ढिलाइ हुने भएको छ । प्राविधिक गडबडी पछि नासा र स्पेसएक्सले आफ्नो मिसन स्थगित गरेपछि उनीहरु...

पाकिस्तानको बलुचिस्तानमा बन्धक बनाइएका रेल यात्रुहरूको उद्धार

काठमाडौँ । पाकिस्तानी सेनाले अशान्त बलुचिस्तान प्रान्तमा बन्धक बनाइएका रेल यात्रुहरूलाई उद्धार गरेको दाबी गरेको छ । सेनाले बलुच विद्रोहीहरूले २१ बन्धक र चार सैनिकको हत्या गरेको बताएको छ । यसअघि सुरक्षा बलले १९० यात्रुलाई...

युरोपेली संघले पनि अमेरिकालाई कर लगाउने

काठमाडौँ । युरोपेली संघ (ईयू) ले अमेरिकी सामानहरूमा पनि बदलास्वरूप कर लगाउने बताएको छ । युरोपेली संघले सबै स्टील र आल्मुनियम आयातमा अमेरिकी करको जवाफमा २६ अर्ब युरो (२१.९ अर्ब पाउण्ड, २८.३ अर्ब डलर) मूल्यका...

ललित मोदीलाई झट्का, भानुआटुको पासपोर्ट रद्द गर्न आदेश

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) का पुर्व प्रशासक ललित मोदीलाई ठूलो झट्का लागेको छ । भानुआटुका प्रधानमन्त्रीले ललित मोदीको राहदानी रद्द गर्ने आदेश दिएका छन् । प्रधानमन्त्रीले रद्ध गर्न दिएको आदेश अदालतमा पुगेको छ...

उत्तर कोरियाले अज्ञात ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको आरोप

काठमाडौँ । उत्तर कोरियाले आफ्नो पश्चिमी तटबाट दक्षिण कोरियातर्फ धेरै अज्ञात ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले आफ्नो क्षेत्रतर्फ मिसाइल प्रहार गरेको जानकारी दिएको छ । रिपोर्टका...

ह्वाइटहाउस बाहिर एक सशस्त्र व्यक्तिलाई गोली हानी मारियो

काठमाडौँ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर एक सशस्त्र व्यक्तिलाई गोली हानी मारिएको छ । अमेरिकी गोप्य सेवाले हतियार बोकेका व्यक्तिलाई गोली हानेर मारिएको जानकारी दिएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । स्थानीय प्रहरीले एक...

क्यानडाको नयाँ प्रधानमन्त्री बन्दै मार्क कार्नी

काठमाडौँ । नेतृत्व संकटको सामना गरिरहेको लिबरल पार्टीले मार्क कार्नीलाई क्यानडाको अर्को नेता र प्रधानमन्त्रीको रूपमा घोषणा गरेको छ । पार्टीले आफ्नो घोषणामा कार्नीले पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थान लिने बताएको छ । लिबरल...

अमेरिकामा गोली हानेर मृत्युदण्ड

काठमाडौँ । अमेरिकी राज्य साउथ क्यारोलिनाका हत्याको अभियोगमा दोषी ठहरिएका ६७ वर्षीय ब्राड सिग्मनलाई फायरिङ स्क्वाडद्वारा मृत्युदण्ड दिइएको छ । अमेरिकामा पछिल्लो पन्ध्र वर्षमा यो विधि प्रयोग गरी मृत्युदण्ड दिइएको यो पहिलो पटक हो...

उत्तर कोरियाले घातक पनडुब्बी बनाउदै

काठमाडौँ । उत्तर कोरियाले पहिलो पटक निर्माणाधीन आणविक शक्तिबाट चल्ने पनडुब्बी विश्वलाई प्रस्तुत गरेको छ । यो घातक हतियारले दक्षिण कोरिया र अमेरिकालाई ठूलो खतरा निम्त्याउन सक्छ । शनिबार उत्तर कोरियाको सरकारी मिडियाले यस...