काेराेना प्रकाेप : मलेसियामा मर्नेकाे सङ्ख्या १ सय ९ पुग्याे
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय ९ पुगेकाे छ । आज साेमवार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय ९ पुगेकाे हाे ।
हालसम्म मलेसियामा ६ हजार ७२६ जनामा...
मलेसिया नयाँँ निषेध कानुन यस्ताे छ: अनिवार्य रूपमा पढनुहाेला ।
ऐजेन्सि । मलेसियामा आवागमन नियन्त्रण आदेश (एमसिओ ) सम्बन्धि नयाँ नियमहरु लागु गरिएकाे छ । मलेसियामा एमसिओकाे अवधि बढेर जुन ९ सम्म लागु भए संगै बिभिन्न नियमहरु मलेसिया सरकारले लागु गरेकाे छ ।
।
नयाँ सीएमसीओ...
प्रवासि कामदारलाई स्थानिय सरह उपचार गरेकाेमा मलेसियाकाे प्रशंसा
ऐजेन्सि । मलेसियाले काेराेनाकाे महामारिमा आप्रवासी कामदारकाे उपचारमा स्थानिय नागरिक सरह सकरात्मक तरिकाले अगाडि बढेकाे भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रशंसा गरेकाे छ ।
विश्व स्वास्थ्य संगठनकाे मलेसिया, सिंगापुर, ब्रुनाई मिसन प्रमुख डाक्टर जैकलिन...
काेराेना प्रकाेप : मलेसियामा आईतवार मर्नेकाे सङ्ख्या शुन्य, एमसिओ ४ हप्ता थप
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आईतवार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ६७ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०८ रहेकाे छ । हालसम्म ६ हजार ६५६...
मलेसियामा एमसिओ चार हप्ता लम्बियाे
मलेसिया । मलेसिया सरकारले आवागमन नियन्त्रण आदेश (एमसिओ) ४ हप्ताकाे लागि अर्थात जुन ९ तारिकसम्मलाई थप गरेकाे छ ।
मलेसियाका प्रधानमन्त्रि मुयाद्दिन यासिनले अाज जनताकाे नाममा सम्बाेधन गर्दै एमसिओ थप गर्ने घाेषणा गरेका हुन् ।
मलेसिया...
नेपालका लागि पूर्वबेलायती राजदूत बेपत्ता
काठमाडौं । नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिस बुधबारदेखि बेपत्ता भएका छन्। लण्डनको प्रहरीले उनी हराएकाले खोजीका लागि सर्वसाधारणमा अपिल गरेको छ। बुधबार बिहान करिब १०ः३० मा दौडिनका लागि बेन्टलीमा निस्किएका मोरिस नफर्केपछि प्रहरीले...
भारतले नेपाली भूमिमा बनाएकाे सडक प्रति नेकपा अध्यक्षद्धयकाे आपत्ति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष द्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त विज्ञप्ति निकाल्दै भारतले नेपाली भुमीमा गरेकाे सडक निर्माण प्रति आपत्ति जनाएका छन ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष समेत...
मलेसियामा काेराेनाकाे कारण मर्नेको सङ्ख्या १ सय ८ पुग्याे
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय ८ पुगेकाे छ । आज शनिबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय ८ पुगेकाे हाे । गएकाे शुक्रबार एक जनाकाे मृत्यु...
काेराेना: विश्वभरि ४० लाख १६ हजार बढी संक्रमित, मृत्यु हुनेमा अमेरिका पछि बेलायत
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख ७६ हजार २६९ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४८ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म विश्वभर ४० लाख १६...
भारतकाे अतिक्रमण विरुद्ध एकतावद्ध संघर्षका लागि तयार रहन अपिल
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले भारतीय अतिक्रमणको विरोधमा जुट्न अपील गरेको छ ।
माेर्चाले भारतले गरेको यो अतिक्रमणका बिरुद्ध एकतावद्ध संघर्ष गर्नका लागि तयार रहन अपील गरेकाे छ ।
मोर्चाका अध्यक्ष सीपी...










