काेराेनाकाे कारण विदेशमा हालसम्म २८ नेपालीको मृत्यु
काठमाडौं । विश्वभर फैलिएकाे काेराेना भाईरस (काेभिड-१९) बाट अहिलेसम्म २८ जना नेपालीको मृत्यु भएकाे छ । विभिन्न देशहरुमा कार्यरत नेपाली श्रमिक तथा गैरआवसीय २८ नेपालीकाे मृत्यु भएकाे एनआरएन जनाएको हाे ।
एनआरएनका अध्यक्ष कुमार पन्तको...
बहराइनमा काराेना संक्रमित नेपालीको सङ्ख्या ४९ पुग्याे
मनमा । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको छ। बहराइनको मनामास्थित नेपाली दुतावासका अनुसार थप २७ जना नेपालीमा कोरोना संक्रमण भएपछि संक्रमितकाे सङ्ख्या ४९ पुगेकाे पुष्टि गरेकाे हाे ।
यसअघि बहराइनमा २२ जना नेपालीमा...
भुटानी अभिनेत्री उगेन र पाईट साेनाम मात्रै चार्टर्ड उडानबाट भुटान फर्के
काठमाडौं । भुटानी अभिनेत्री उगेन छोदेन र पाईलट साेनाम ताेब्गे चार्टर्ड फ्लाइटमार्फत आफ्नो देश फर्किएका छन् ।उनीहरूलाई उद्धार गर्न शनिबार भुटानको सरकारी ध्वजाबहाक वायुसेवा ड्र्यक एयर काठमाडौं आएर फर्केको छ ।
उनी नेपाली फिल्म '२...
काेराेनाकाे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ८८ पुग्याे
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८८ पुगेकाे छ । आज शनिबार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८८ "पुगेकाे हाे । गएकाे शुक्रबार पनि मलेसियामा २ जनाकाे मृत्यु भएकाे थियाे...
विश्वभरि १ लाख ५४ हजार बढीको मृत्यु, २२ लाख ५२ हजार बढि संक्रमित
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख ५४ हजार ३ सय ३० पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५७ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म २२ लाख...
मलेसियामा ३ जना नेपालिमा काेराेना संक्रमण
क्वालालम्पुर । मलेसियामा ३ जना नेपालिमा काेराेना पुष्टि भएकाे छ । मलेसियन सरकारकाे स्वास्थ्य मन्त्रालयले यस्तो पुष्टि गरेकाे हाे ।
मलेसियन सरकारकाे स्वास्थ्य मन्त्रालयकाे अफिसियल ट्वीटरबाट विदेशि नागरिकहरूकाे काेराेना सम्बन्धि जानकारि दिने क्रममा ६०१ जना...
मलेसियामा ६ सय १ बिदेशीमा काेराेना संक्रमण, तीन जनाकाे मृत्यु
ऐजेन्सि । मलेसियामा हालसम्म ६ सय १ जना बिदेशीमा काेराेना संक्रमण देखिएकाे छ , भने ३ जनाको मृत्यु भएकाे छ । मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक दातु डाक्टर नुर हिशम अब्दुल्लाहले ६ सय १ जना...
काेराेनाकाे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ८६ पुग्याे
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८६ पुगेकाे छ । आज शुक्रबार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८६"पुगेकाे हाे । बुधबार र बिहिवार १/१ जनाकाे मृत्यु भएकाे थियाे ।
हालसम्म मलेसियामा...
चीनमा एकैदिन १२ सय ९० जनाको मृत्यु ,१ सय १६ जना मात्रै संक्रमित
ऐजेन्सि । काेराेनाभाईरस (काेभिड-१९) काे कारण चीनमा गएकाे २४ घण्टामा १ हजार २ सय ९० जनाकाे मृत्यु भएकाे छ ।
वर्ल्डओमेटरकाे रेकर्ड अनुसार चीनमा हालसम्म ४ हजार ६ ३२ जनाकाे काेराेनाकाे कारण ज्यान गएकाे छ...
विश्वभरि झन्डै २२ लाख संक्रमित , १ लाख ४६ हजार बढीको मृत्यु
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख ४६ हजार ८ सय ४७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५६ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म २१ लाख...









