निर्भया बलात्कार काण्डका ४ जना दोषिलाई फाँसी दिईयाे
काठमाडौ । भारतको चर्चित निर्भया बलात्कार काण्डका ४ जना दोषिलाई शुक्रबार बिहान फाँसी दिईएको छ।
भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बज दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिईएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। निर्भयाका बलात्कार घटनाका...
मलेसियामा भिषा सकिएका विदेशीलाई भिषा उपलब्ध गरिने
क्वालालम्पुर । मलेसियामा दिनदिनै सयौंको संख्यामा कोरोना भाइरसका बिरामी बढ्न थालेपछि मलेसियन सरकारले मार्च १८ तारिक देखि ३१ तारिकसम्मको लागि बाहिरी जनजीवनमा प्रतिबन्ध लगाउने घाेषणा गरिसकेको छ ।
त्यस्तै मार्च १८ देखि ३१ सम्म नेपाल...
मलेसिया आवगमन नियन्त्रण बारे मलेसियामा रहने नेपालीले जान्नुपर्ने कुराे
क्वालालम्पुर । मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) काे राेकथाम तथा नियन्त्रण गर्न मलेसियालाई मार्च-१८ देखि सम्म बन्द गरेकाे छ ।उक्त अावागमन नियन्त्रण निर्देशन बारे मलेसियाका लागि नेपाली दुताबास मलेसियाले बिभिन्न कुराहरुकाे जानकारी दिएकाे छ...
मलेसियामा काेराेना संक्रमण धार्मिक सम्मेलनबाट फैलिएकाे आशंका
क्वालालम्पुर । मलेसियामा नोबेल कोरोना भाईरसको संक्रमाण क्वालालम्पुरमा अवस्थित श्री पेटलिंग मस्जिद तब्लिग सम्मेलनबाट फैलिएको अनुमान गरिएको छ । हालसम्म भेटिएका संक्रमित मध्ये अधिकांस उक्त सम्मेलनमा सहभागीहरु नै रहेको पुष्टि भएको छ ।
आज भेटिएका...
मार्च १८ देखि ३१ सम्म नेपाल मलेसिया उडान बन्द
क्वालालम्पुर । मार्च १८ देखि ३१ सम्म नेपाल -मलेसिया नियमित उडान रद्द हुने भएका छन । नेपाली वायुसेवा कम्पनी नेपाल एरलायन्स र हिमालय एरलायन्सले सुचना जारि गर्दै सेवा बन्द गरेका हुन ।
मलेसियामा दिनदिनै सयौंको...
मलेसियामा रहेका विदेशी श्रमिकलाई पनि स्थानीय सरह काेराेना उपचार सेवा
काठमाडौं । मलेसियामा काेराेना भाईरस (काेभिड-१९ काे) संक्रमण बढेपछि त्यहाँको सरकाले सम्पूर्ण विदेशी कामदारलाई पनि स्थानीय सरह उपचार सेवा प्रदान गर्ने भएकाे छ । याे सुबिधा करिब ५ लाख नेपाली श्रमिकले पनि पनि उपयोग...
मलेसियामा काेराेनाका कारण मृत्यु हुने २ पुगे, आज मात्रै संक्रमितकाे सङ्ख्या १०७
क्वालालम्पुर । मलेसियामा काेराेना भाईरस (काेभिड-१९) का कारण अहिलेसम्म २ जनाकाे मृत्यु भएकाे छ । अाज मङगलबार मात्रै संक्रमितकाे सङ्ख्या १०७ जना थपिएका छन ।
मलेसियामा काेराेना संक्रमितकाे सङ्ख्या थपिएर हालसम्म जम्मा ६ सय ७३...
अमेरिकामा मानिसमाथि कोरोनाभाइरसको खोपको पहिलो परीक्षण
काठमाडौं । अमेरिकामा मानिसमाथि कोरोनाभाइरसको खोपको पहिलो परीक्षण शुरु भएको छ । अमेरिकन सञ्चार संस्था तथा त्यहाँ स्थित नेपालीहरुका अनुसार चार जना विरामीलाई उक्त खोप दिइएको छ ।
खाेप मानिसहरूमा भन्दा पहिला जनवारमा परिक्षण गरिएकाे...
काेराेनाबाट बच्न नमस्ते गराैं :प्रधानमन्त्री ओली
काठमाडौँ । काेराेना भाईरस कोभिड–१९ विरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सस्दय मुलुकबीच भिडियो कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस बाट बच्न हात मिलाउनुको साटो नमस्ते आदानप्रदान गर्न आग्रह गरेका...
अमेरिकामा संकटकाल घाेषणा
क्यालिफोर्निया । अमेरिकामा काेराेना भाईरस काेभिड-१९ काे संक्रमण बढेपछि संकटकाल घाेषणा गरिएकाे छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस(कोभिड–१९) को संक्रमण बढ्दै गएपछि राष्ट्रिय संकटकालको घोषणा गरेका हुन ।
शुक्रबार वासिङ्टन डीसीस्थित ह्वाइट हाउसबाट...








