इरानकाे कोइला खानीमा ३ अफगानीसहित ७ को मृत्यु

तेहरान, २७ चैत । उत्तरी इरानको एक कोइला खानीमा ग्यास चुहावटका कारण त्यहाँ काम गर्ने ७ कामदारको मृत्यु भएको छ ।   सरकारी समाचार एजेन्सी इरनाका अनुसार सो दुर्घटनामा परी मृत्यु भएका मध्ये ३ जना कामदार...

डोनाल्ड ट्रम्प ११ औं पटक हजुरबुवा बन्दै

वासिंगटन, २७ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी कान्छी छोरी चाँडै आमा बन्न लागेकी छिन् ।   खासमा ३१ वर्षीया टिफनी ट्रम्पले यसै वर्षको अप्रिलमा पहिलो सन्तानलाई जन्म दिने भएकी छिन् । जस पछि ट्रम्प ११...

सिनेमा हल बन्द गराउने साउदीअरबले अब ५ महत्वकांक्षी फिल्म निर्माण गर्ने

रियाद, २६ चैत । अमेरिकाको नयाँ कर नीतिका कारण अहिले विश्व अर्थतन्त्र नै नाजुक अवस्थामा रहेको छ । भारत, चीनदेखि जापान, युरोपसम्म सबैतिर बजार सुस्त हुन पुगेको छ । तर, यी सबैको बीचमा साउदी अरेबियाको...

सामाजिक सञ्जालले सबन्धबिच्छेद बढाउन थालेपछि कुवेतमा जागरण अभियान

काठमाडौं, २६ चैत । पति–पत्नीबीच बढ्दो झगडा र सम्बन्धविच्छेद संसारभरका परिवारका लागि समस्या बनेको छ । धेरै देशका सरकारहरू पनि यसबाट चिन्तित छन्। कुवेतको न्याय मन्त्रालयको पारिवारिक विवाद विशेषज्ञ विभागका प्रमुख माशाल अल मिशालले सम्बन्ध...

बंगलादेशमा हसिना समर्थक ७० वकिललाई जेल चलान

ढाका, २६ चैत । बंगलादेशको एक अदालतले शेख हसिनालाई समर्थन गर्ने ७० वकिललाई जेल पठाएको छ ।   गत वर्ष हिंसात्मक विद्यार्थी आन्दोलनका क्रममा यी वकिलहरू विरुद्ध कुटपिट र ज्यान मार्ने प्रयासका मुद्दा दर्ता भएका थिए...

प्रत्येक २ मिनेटमा बच्चा जन्माउने क्रममा एक महिलाको मृत्युः राष्ट्रसंघ

काठमाडौं, २६ चैत । सन्तान जन्माउनु सजिलो कुरा होइन किनभने गर्भावस्था देखि सुत्केरीसम्म धेरै पटक महिलाहरुलाई धेरै जटिलताहरुको सामना गर्नु परिरहेको हुन्छ ।   यसबीचमा धेरै पटक यस्ता घटना पनि बाहिर आउने गरेका छन् जसमा बच्चा...

बेलायतकाे आणविक पनडुब्बी नजिक रूसकाे जासुसी क्यामेरा

लन्डन, २६ चैत । रुस र यसका राष्ट्रपति भ्लादिमिर पुटिन विश्वभरी जासुसी गर्नमा कुनै कसर बाँकी राख्दैनन् ।   अहिले फेरी युक्रेनसँगको युद्धको बीचमा देखा परेको जासुसीको नयाँ विधिले युरोपभर यतिखेर हलचल मच्चाएको छ । वास्तवमा,...

जापानमा बिरामी बोकेको मेडिकल हेलिकप्टर समुद्रमा खस्यो

काठमाडौं, २५ चैत ।जापानको दक्षिणपश्चिमी क्षेत्रमा आइतबार एउटा ठूलो दुर्घटना भएको छ ।   बिरामी बोकेको मेडिकल हेलिकप्टर समुद्रमा खसेको छ । उक्त दुर्घटनामा हेलिकप्टरमा सवार ६ मध्ये ३ जनाको मृत्यु भएको थियो भने बाँकी ३...

इजरायलले किन लियाे दुई बेलायती सांसदलाइ हिरासतमा

तेल अहिब, २५ चैत । इजरायलले दुई बेलायती सांसदलाई आफ्नो देशमा प्रवेश गर्ने प्रक्रिया अस्वीकार गर्दै विमानस्थलमै हिरासतमा राखेको छ ।   बेलायती विदेशमन्त्री डेभिड ल्यामीले यस घटनामा प्रतिक्रिया दिँदै बेलायती संसदका सदस्यलाई यस्तो व्यवहार गर्न...

साउदीले लगायो भारतसहित १४ देशमाथी भिषा प्रतिबन्ध

काठमाडौं, २५ चैत । इस्लाम धर्मको गढ मानिने साउदी अरबले भारत र पाकिस्तानसहित विश्वका १४ देशको भिसामा अस्थायी प्रतिबन्ध लगाएको छ । साउदी अरेबिया सरकारले यो अस्थायी प्रतिबन्ध व्यापार र पारिवारिक भिसाका साथै उमराह भिसामा...