नेपाल तामाङ घेदुङ क्षेत्रीय कार्यसमिती जोहोर मलेसियाको अध्यक्षमा मंगल तामाङ निर्वाचित।
क्वालालम्पुर : नेपाल तामाङ घेदुङ प्रवास शाखा क्षेत्रीय कार्यसमिति जोहोर मलेसियाको तेस्रो अधिवेशनबाट अध्यक्षमा मंगल दोङ तामाङ सहित २१ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।
गैर आवासिय नेपाली संघ क्षेत्रीय कार्यसमिति जोहोर मलेसियाको सभाहलमा सम्पन्न अधिवेशनमा...
ट्रम्पको कर नीतिले ५०० अर्बपतिको सम्पत्तिमा भारी गिरावट, मस्कले नै गुमाए १९ बिलियन
काठमाडौं, २३ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ आक्रमणले सयौं अरबपतिहरू लगायत विश्वका बजारहरूलाई ठूलो धक्का दिएको छ। वास्तवमा ट्रम्पले केही कुरामा कर बढाउने घोषणा गरेका छन्, जसका कारण विश्वभरका बजारमा ठूलो गिरावट...
जेलेन्स्कीको गृह नगरमा बर्षकै सबैभन्दा ठुलो रूसी हमला, १८ को मृत्यु
किभ, २३ चैत । मध्य युक्रेनी सहर क्रिभिई रिहको आवासीय क्षेत्रमा रुसी मिसाइल आक्रमण भएको छ ।
सो आक्रमणमा परी ९ बालबालिका सहित कम्तीमा १८ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
यसलाई यस वर्षको...
१५ दिनमा ६०० आक्रमण, २५० हमासका सैनिक मारिएको इजरायलकाे दावी
तेलअहिव, २३ चैत । गत महिनाको १८ तारिखमा इजरायलले पुनः गाजा पट्टीमा आक्रमण सुरू गरेको थियो ।
दुई महिनासम्म चलेको युद्धविराम इजरायली सेनाले अन्त्य गर्दै पुनः आक्रामण गरेको हो । पहिलो आक्रमणमा करिब २०० जनाको...
यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने ब्यक्ति
काठमाडौं, २३ चैत । १७ सेप्टेम्बर १९०८ को मिति र भर्जिनियाको फोर्ट मायर ग्राउन्ड । त्यो दिन यस मैदानमा पाइला राख्नको लागि एक इन्च पनि खाली ठाउँ थिएन। चरा जस्तै आकाशमा उड्न सक्ने मेसिन...
कजाकिस्तानमा भेटियो पृथ्वीको दुर्लभ धातुको भण्डार, बनाउने छ देशलाई थप धनी
काठमाडौं, २३ चैत । मध्य एसियाली देश कजाकिस्तानमा एउटा यस्तो चिज भेटिएको छ, जसले देशलाई धनी बनाउन सक्छ ।
वास्तवमा दुर्लभ पृथ्वी धातुहरूको सबैभन्दा ठूलो भण्डार कजाकिस्तानमा फेला परेको छ। यो मानिन्छ कि यसमा १...
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) बाट बाहिरिने हंगेरीको घोषणा
काठमाडौं, २१ चैत । हंगेरी सरकारले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) बाट बाहिरिने घोषणा गरेको छ ।
इजरायलका नेता बेन्जामिन नेतान्याहू, जसलाई आईसीसी गिरफ्तारी वारेन्ट अन्तर्गत राखिएको छ, उनी भ्रमणको लागि हंगेरी आइपुगेको केही घण्टा पछि...
बिन लादेनलाई समुन्द्रमा फाल्ने अमेरिकन जहाज इरान युद्दमा खटाइने
काठमाडौं, २२ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आफ्नो तयारी तीव्र पारेका छन् ।
उनले इरानविरुद्ध यस्तो खतरनाक मास्टरप्लान तयार गरेको छ कि यसले दुश्मनलाई चकित पार्ने ठानिएको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पले...
यी हुन आणविक हतियार भएका विश्वका १० देश, ९०% त रूस र अमेरिकासँग
काठमाडौं, २१ चैत । विश्वका १० देशसँग मात्रै आणविक हतियार छन् । रसिया र अमेरिकासँग परमाणु हतियारको कुल भण्डारको ९० प्रतिशतभन्दा बढी छ। कुन देशमा कति परमाणु बम छन् जान्नुहोस्।
रूस : रुससँग जम्मा ५...
पाँच दिन पछि १२ घन्टाको प्रयासमा भग्नावशेषवाट जिउँदै निकालियो
म्यानमार, २१ चैत । भत्किएको होटल भवनको भग्नावशेषबाट बुधबार एक २६ वर्षीय होटल कामदारको उद्धार गरिएको छ ।
गत साता गएको ७.७ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको ५ दिनपछि उक्त व्यक्तिको उद्धार गरिएको म्यानमारको प्रदेश...










