एन आर एन ए मलेसियाको नौ औं अधिवेशन अगस्त ३१ मा हुदैं।

क्वालालम्पुर-गैर आवासीय नेपाली संघ “एनआरएनए” एनसीसी मलेसियाको आयोजनामा नवौं अधिवेशन तथा तीज कार्यक्रम – २०२५ आयोजना हुने भएको छ । कार्यक्रम यहीँ अगस्ट ३१ तारिख आईतवारको दिन क्वालालम्पुर चौकीटमा अवस्थित होटेल ग्रेण्ड कण्टीनेन्टलमा दिउँसो ०२:००...

इरानी रक्षामन्त्रीको दावी, ‘हामीले धेरै देशमा हतियार कारखाना खोलेका छौं’

तेहरान, ९ भदौं । हालै इरान र इजरायलबीच भीषण युद्ध भएको थियो । यो १२ दिन सम्म चलेको युद्ध थियो, जसमा दुवै देशले १३ जुनदेखि २४ जुन २०२५ सम्म भारी बमबारी गरेका थिए। त्यसको सुरुवात...

नेटो माथी जासुसी गर्न रूसले बनायो अलग्गै संरचना

मस्को, ८ भदौं  । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाटोमाथि नजर राख्न एउटा ठूलो जासुसी केन्द्र तयार पारेका छन् । स्याटेलाइट छवि र खुला स्रोत अनुसन्धानबाट यो खुलासा भएको हो। तस्बिरहरूका अनुसार यो जासूस बेस कालिनिनग्राद क्षेत्रमा...

१५ बर्ष पछि पाकिस्तानी बिदेश मन्त्री बंगलादेशमा, आज नयाँ सम्झौता हुने

  ढाका, ८ भदौं । पाकिस्तानका विदेशमन्त्री इशाक दार शनिबार बंगलादेशको राजधानी ढाका पुगेका छन् । सन् २०१२ यता पाकिस्तानका यति उच्च अधिकारीले बंगलादेशको भ्रमण गरेको यो पहिलो पटक हो। पछिल्लो ७२ घण्टामा दुवै देशका धेरै...

अनिल अम्बानीको घरमा सीबीआईको छापा, एफआईआर पनि दर्ता

नयाँ दिल्ली, ७ भदौं । सीबीआईले अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेसन्स (आरकम) विरुद्ध २ हजार करोड भन्दा बढीको बैंक ठगीको मुद्दा दर्ता गरेको छ। सीबीआईले अनिल अम्बानीसँग सम्बन्धित कम्पनीको कार्यालय र स्थानहरूमा पनि छापा मारेको...

अनिल अम्बानीको घरमा सीबीआईको छापा, एफआईआर पनि दर्ता

नयाँ दिल्ली, ७ भदौं । सीबीआईले अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेसन्स (आरकम) विरुद्ध २ हजार करोड भन्दा बढीको बैंक ठगीको मुद्दा दर्ता गरेको छ। सीबीआईले अनिल अम्बानीसँग सम्बन्धित कम्पनीको कार्यालय र स्थानहरूमा पनि छापा मारेको...

चीनमा परिक्षण भयो विश्वको सबैभन्दा अग्लो पुल (तस्विरहरू)

बेइजिङ, ७ भदौं । चिनियाँ इन्जिनियरहरूले दक्षिणपश्चिमी चीनको गुइझोउ प्रान्तको हुआजियाङ ग्रान्ड क्यान्यन ब्रिजमा लोड परीक्षण सुरु गरेका छन् ।   जुन विश्वको सबैभन्दा अग्लो पुल बन्न तयार छ, सो झोलुङ्गे पुलको डेकबाट नदीको सतहसम्म ६२५...

व्हाट्सएप र टेलिग्रामले नटेरे पछि रूसले अलग्गै ‘मेसेजिङ एप’ चलाउने

मस्को, ७ भदौं । रुसी सरकारले आफ्ना नागरिकहरूका लागि मेसेजिङ एप व्हाट्सएपको सट्टा आफ्नै सपोर्टेड एप ल्याउने भएको छ।   रुसको पुटिन सरकारले सेप्टेम्बर १ देखी लागु गर्ने गरी ल्याएको यो एपलाई प्रवद्र्धन मात्र गर्दैन, सो...

बंगलादेश र पाकिस्तानबीच भिसा फ्री सम्झौता हुने

ढाका, ७ भदौं । बंगलादेश र पाकिस्तानका सरकारी अधिकारी र कूटनीतिज्ञहरू पाँच वर्षसम्म भिसा बिना एकअर्काको देशमा जान पाउने भएका छन्। यसका लागि दुवै देशले यस नयाँ सम्झौतामा चाँडै हस्ताक्षर गर्ने निर्णय गरिसकेका छन् ।...

अमेरिकामा ५.५ करोड आप्रावासी, जसमध्ये अबैध १ करोड ४ लाख

वासिङ्टन, ७ भदौं । अमेरिकामा गैरकानुनी रुपमा बस्नेको संख्या अहिलेसम्मकै उच्च पुगेको छ । एक अनुसन्धान समूह प्यू रिसर्च सेन्टरले रिपोर्ट गरेको छ कि अमेरिकामा अवैध आप्रवासीको संख्या २०२३ मा १४ मिलियनको रेकर्डको भन्दा अझ...