विश्वभर ३ अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज खोप लगाइयो

एजेन्सी। विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्व ४१ करोड ४६ लाख ९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३९...

भारतमा थप ४१ हजार ८०६ नयाँ सङ्क्रमित थपिए

  एजेन्सी। भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार ८०६ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो । अघिल्लो दिन ३८ हजार ७९२...

अस्पतालमा आगलागी हुदा ४१ को निधन

एजेन्सी। इराकको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ । इराकको दक्षिण प्रान्त धिक्वारमा सो दुर्घटना भएको हो । उक्त अस्पतालमा कोभिड १९का विरामीहरुको उपचार जारी रहेको थियो । अस्पतालमा...

युरो कप २०२० को उपाधि इटालीलाई

काठमाडौं । इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै इटालीले युरो कप २०२० को उपाधि जितेको छ। सोमबार विहान लन्डनस्थित वेम्बली रंगशालामा घरेलु टिम इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै इटालीले युरो कप...

अर्जेन्टिनालाई ठूलो उपाधि दिलाउने मेस्सीको सपना पूरा

एजेन्सी। दक्षिण अमेरिकी फुटबलका दुई महाशक्तिबीचको खेलमा आइतबार अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका २०२१ जितेको छ । अर्जेन्टिनाको यस ऐतिहासिक जितमा एन्जेल डी मारियाले पहिलो हाफमा एक मात्र गोल गरे । यससँगै लियोनल मेसीको अर्जेन्टिनाका...

कोभिड-१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो

  एजेन्सी। कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख २१ हजार ६५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल...

नेपाल र चीनसहित पाँच मुलुकद्वारा आपतकालिन आपूर्ति संयन्त्र शुभारम्भ

काठमाडौं । नेपाल र चीनसहितका पाँच मुलुकले संयुक्तरुपमा आपतकालिन आपूर्ति संयन्त्र शुभारम्भ गरेका छन् । चीनको छेङ्दुमा चीनसहित दक्षिण एसियाली मुलुकहरुले उक्त संयन्त्र स्थापना गरेका हुन्। पाण्डाको बासस्थान भनिने चीनको छेङ्दुमा चीनसहित दक्षिण एसियाली मुलुकहरु...

कोरियामा कोभिडका सङ्क्रमित बढ्न थाले

एजेन्सी । दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहर फेरि बढ्न थालेका छन् । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरु बढेका बुधबार स्वास्थ्य अधिकारी जानकारी दिएका छन् । यहाँ केही दिनयता कोभिडका...

मोदी मन्त्रिपरिषदमा ४३ मन्त्री थपिँदै

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नो मन्त्रिपरिषदमा ब्यापक फेरबदल गर्दैछन् । नयाँ ४३ जना मन्त्रीले आज ६ बजे सपथ ग्रहण लिने कार्यक्रम तय गरिएको छ । दोस्रो कार्यकालमा मोदीले पहिलोपटक मन्त्रिपरिषदमा फेरबदल गर्न लागेका...

जर्मनीले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध हट्ने

एजेन्सी। जर्मनीले कोभिड–१९ का कारण बेलायती, पोर्चुगाली, रूसी भारतीय र नेपाली पर्यटकलाई लगाएको यात्रा प्रतिबन्ध बुधबारदेखि हट्ने भएको छ । दुबै खोप लगाइसकेका र कोभिड–१९ सङ्क्रमण नरहेका पर्यटकहरूले जर्मनी पुगेपछि क्वारन्टीनमा समेत बस्नु नपर्ने...