अमेरिका-युक्रेनबीच खनिज सम्बन्धि सम्झौता हुदै
काठमाडौँ । अमेरिका-युक्रेनबीच खनिज सम्बन्धि सम्झौता हुने भएको छ । युक्रेनका उपप्रधानमन्त्री ओल्हा स्टेफानिसिनाले युक्रेन र अमेरिका खनिज सम्झौताको वार्ताको अन्तिम चरणमा रहेको बताएका हुन् ।
यस महिनाको सुरुमा राष्ट्रपति भोलोडीमिर जेलेन्स्कीले अमेरिकी सैन्य सहयोगको...
बंगलादेशका आन्दोलनकारी बिधार्थीहरूले शुक्रवार नयाँ पार्टीको घोषणा गर्ने
ढाका, १३ फागुन । राष्ट्रिय नागरिक समिति (जेएनसी) र भेदभाव विरोधी विद्यार्थी आन्दोलन (एडिएसएम) का नेताहरूले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् ।
ढाका ट्रिब्युनका अनुसार शेख हसिनलाइ अपदस्थ गराउने बिधार्थी आन्दोलनका नेतृत्वकर्ताले नयाँ...
थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन
काठमाडौँ । थाइल्याण्डका पूर्व प्रधानमन्त्री थानिन क्राइभिचियनको ९७ वर्षको उमेरमा निधन भएको छ ।
उनको परिवारले सामाजिक सञ्जालमा पोस्ट गर्दै उनको निधनको जानकारी दिएको हो ।
सन् १९७६ मा राजा भूमिबोल अदुल्यादेजले थानिनलाई थाइल्याण्डको १४औं प्रधानमन्त्री...
रुस–युक्रेन युद्ध सुरू भएको आज तीन वर्ष पूरा
काठमाडौं । रुस–युक्रेन युद्धको सुरू भएको आज तीन वर्ष पूरा हुँदैछ ।
यस युद्धमा अहिलेसम्म दुवै देशका २ लाखभन्दा बढी सैनिक मारिएका छन् । करिब आठ लाख सैनिक घाइते भएका छन् । युक्रेनका एक करोडभन्दा बढी...
चीनकाे चमेरोमा भेटियाे कोरोनाको नयाँ भाइरस, हुन सक्छ खतरा !
बेइजिङ, १३ फागुन । आज पनि कोरोना भाइरसको नाम सुनेपछि मानिसहरु डराउँछन् र त्यो डरलाग्दो दृश्य सम्झन्छन, जब यो भाइरसका कारण मानिसहरु लामो समयसम्म घरभित्रै थुनिनु परेको थियो । धेरैले आफ्ना प्रियजन पनि गुमाउनु...
युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त
काठमाडौँ । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले धेरैजसो अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) का कर्मचारीहरूलाई लामो समयका लागि बिदामा पठाएको छ ।
मिडिया रिपोर्टका अनुसार युएसएडका ४२ सय कर्मचारीलाई बिदा दिइएको छ । यसबाहेक, कम्तिमा...
मस्कलाई बंगलादेशमा स्टारलिङ्क इन्टरनेट शुरु गर्न सरकार प्रमुख युनुसको पत्र
काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले अर्बपति अमेरिकी व्यवसायी एलन मस्कलाई बंगलादेश भ्रमणको निम्तो दिएका छन् ।
उनले देशमा स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न शीर्ष अमेरिकी व्यापारी तथा स्पेसएक्सका सीईओ मस्कलाई...
जर्मनीमा कन्जरभेटिभ पार्टी बन्यो ठुलो दल, चान्सलर स्कोल्जको तेस्रो
काठमाडौँ । जर्मनीको आम निर्वाचनमा कन्जरभेटिभ पार्टी सबैभन्दा ठुलो दल बनेको छ ।
कन्जरभेटिभ पार्टी सीडीयूले सबैभन्दा धेरै २८.६ प्रतिशत मत पाएको बिबिसीले उल्लेख गरेको छ ।
त्यस्तै चुनावी नतिजामा, अल्टरनेटिभ फर जर्मनी पार्टी (एएफडी) दोस्रो...
सुती सुती दैनिक ३ लाख युआन कमाएको चिनियाँ महिलाको दाबी, छन ५० लाख फलोअर्स
बेइजिङ, १२ फागुन । चीनकी अनलाइन प्रभावशाली महिला गु सिक्सी फेरी विवादमा परेकी छिन ।
ओछ्यानमा सुतेर एकै दिनमा ३ लाख युआन कमाएको उनको दाबी पछि उनी बिबादको घेरामा परेकी हुन । तर जब उनले...
नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की
कीभ, १ फागुन । युक्रेनी राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले पत्रकार सम्मेलन गरेर पदबाट राजिनामा दिन तयार भएको बताएका छन् ।
तर, जेलेन्स्कीले युक्रेनको लागि शान्ति र नेटो सदस्यता बनाउनु पर्ने सर्त पुरा गरे तत्कालै राष्ट्रपति पद...











