अस्ट्रेलियाको तस्मानिया टापुको तटमा १५० भन्दा धेरै ह्वेल माछा फसे
काठमाडौं, ७ फागुन । अस्ट्रेलियाको तस्मानिया टापुको तटमा १५० भन्दा धेरै ह्वेल माछा फसेका छन् । समुद्रको कठिन परिस्थितिले गर्दा तिनीहरूलाई पुनः तैरन असम्भव भएको थियो।
स्थानीय अधिकारीहरूका अनुसार १५७ ह्वेल माछा टापुको पश्चिमी तटमा...
युक्रेन माथी आक्रामणलाइ इटालीका राष्ट्रपतिले ‘नाजी’सँग तुलाना गरे पछि रूसी ह्यकारको आक्रामण
काठमाडौं, ७ फागुन । इटालीकी राष्ट्रपतिले युक्रेन आक्रमणलाई नाजीहरूसँग तुलना गरेपछि रूसी ह्याकरहरूले इटालीका धेरैवटा वेबसाइटहरूमा आक्रमण गरेका छन् ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक रुस समर्थक ह्याकर समूहले इटालीका राष्ट्रपति सर्जियो माटारेल्लाको भाषणको प्रतिक्रियामा इटालियन...
राष्ट्रपतिको एक टविटले गुम्यो सर्बसाधारणको ४ बिलियन डलर, भइरहेछ हंगामा
ब्युनर्स, ७ फागुन । अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइली अहिले निकै संकटमा फसेका छन् ।
खासमा उनले सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सीको प्रचार गरेका थिए । जुन घटना पछि उनीमाथि ठगीको आरोप लगाइएको छ ।
गत शुक्रबार राष्ट्रपति माइलीले...
सपथ खाएर झुटो बोलेकाे भन्दै सिंगापुरका सांसदलाइ १४००० डलर जरिवाना
सिंगापुर, ६ फागुन । सिङ्गापुरका विपक्षी नेता प्रीतम सिंहलाई झुटो बोलेको आरोपमा दोषी ठहर गरेको छ ।
संसदीय समितिमा शपथ ग्रहण गरेर पनि झुटो बोलेको भन्दै उनलाइ दोषी ठहर गर्दै जरिवाना गरिएको हो । यसका...
साउदीले विश्वका १०२ देशमा पठाउँदैछ ७ सय टन खजुर
रियाद, ६ फागुन । रमजानको पवित्र महिना २०२५ मार्चबाट सुरु हुँदैछ र विश्वभरका मुस्लिमहरू यसको तयारीमा व्यस्त भइसकेका छन्।
इस्लाम धर्मको केन्द्र मानिने साउदी अरबले हरेक वर्ष रमजानमा गरिब देशलाई जकात र उपहार पठाउने चलन...
अमेरिकाले विमानमा राखे पछि मात्र भारतीयलाइ दिएका थिए ‘डिपाेर्ट’काे जानकारी
अमृतसर, ५ फागुन । अमेरिकाबाट ११६ अवैध आप्रवासीहरू बोकेको एउटा विमान शनिबार राति अमृतसर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो,
यससँगै भारतका ती मानिसहरूको अमेरिकामा राम्रो भविष्य निर्माण गर्ने सपना पनि चकनाचुर हुन पुगेको छ ।
पहाड,...
ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैबाहिक सबन्धको कीर्तिमान
ब्राजिलिया, ५ फागुन । प्रेम छ भने कुनै पनि सम्बन्ध लामो समयसम्म टिक्न सक्छ, चाहे जस्तोसुकै परिस्थिति आए पनि। ब्राजिलका एक जोडीले यसलाई वास्तविकतामा पुष्टी गरिदिएका छन् ।
म्यानोएल, १०५ र मारिया, १०१ नामक जोडीले...
विश्वकै पहिलो ‘समलिङ्गी इमाम’ मुहसिनको गोली हानी हत्या
रियो दि जिनरियो, ५ फागुन । विश्वको पहिलो समलिङ्गी इमाम मानिने मुहसिन हेन्ड्रिक्सको दक्षिण अफ्रिकामा हत्या गरिएको छ ।
उनलाई गेबरहा शहर नजिकै गोली प्रहार गरिएको थियो । दक्षिण अफ्रिकी प्रहरीले भनेका छन कि आक्रमणकारीहरूले...
रूसले गुगललाइ गरायो ३.८ मिलियन जरिवाना
मस्को, ५ फागुन । रुसी सेनालाई कसरी आत्मसमर्पण गराउने भनेर युट्युब क्लिप राखेको भन्दै रुसले गुगललाई ठुलो परिणामको जरिवाना गरेको छ ।
एक रूसी अदालतले अल्फाबेटको गुगललाई ३.८ मिलियन रूबल जरिवाना गराएको हो । अदालतले...
यो हो मलेसियाली व्यापारीको सबैभन्दा महंगो याट, जसमा छ १ लाख किलो सुन र...
काठमाडौं, ४ फागुन । विश्वको सबैभन्दा महँगो याटको नाम हिस्ट्री सुप्रिम हो ।
यसको मूल्य र यसमा उपलब्ध विलासी सुविधाहरूले यसलाई विश्वको सबैभन्दा महँगो याटको दर्जा दिन्छ। यो याट करिब ३.८ बिलियन पाउण्डको लागतमा निर्माण...











