फेब्रुअरी २१ मा मलेसियामा कोभिड-१९ बिरुद्धको भ्याक्सिन आउने

एजेन्सी । मलेसियामा पनि यही फेब्रुअरी २१ मा कोभिड-१९ बिरुद्धको भ्याक्सिन आउने भएको छ । मलेसियन सरकारले फाइजर-बायोटेकद्वारा उत्पादित भ्याक्सिन ल्याउनको लागि तयारी पुरा गरेको बताएको छ । मलेसियामा पहिलोपटकमा ३ लाख १२हजार ३९० डोज...

गलवान घाटीको झडपमा पाँच सैनिक मारिएको चीनको स्वीकार

काठमाडौं । चीनले गलवान घाटीको झडपमा परी मृत्यु हुने सैनिकको विवरण सार्वजनिक गरेको छ। गत वर्षको जुनमा भारतको लद्दाखस्थित गलवान घाटीको सीमा क्षेत्रमा भारतीय सैनिकसँगको झडपमा आफ्ना पाँच सैनिक मारिएको चीनले स्वीकारेको छ। चिनियाँ सेनाले...

विदेशी अवैधानिक बच्चालाई कोरियामा वैधानिकताको तयारी

काठमाडौँ । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण कोरियाभित्र जुनसुकै ठाउँमा र जुन कुनै देशका नागरिक भए पनि तिनीहरूमार्फत जन्मिएका बच्चालाई वैधानिक...

भारतमा कोभिड–१९ विरुद्धको खोप ९४ लाखभन्दा बढीले लगाए

  एजेन्सी । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ९४ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको...

कोरोको कारण आज मलेसियामा अहिले सम्मकै सबैभन्दा धेरै २५ जनाकाे निधन

  ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण २५ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार ३० जना रहेका छन् । त्यस्तै आज नयाँ...

हिमआँधीबाट अमेरिकामा कम्तीमा २० जनाको मृत्यु

एजेन्सी। संयुक्तराज्य अमेरिकामा केही दिनदेखिको हिमआँधीमा परेर कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय संचार माध्यमहरुले बताएका छन् । अमेरिकी जलवायु सेवाका अनुसार दक्षिणपश्चिम टेक्सासदेखि उत्तरपूर्वी म्यासाचुसेट्ससम्मको विशाल भूमिमा ठूलै हिमआँधी आएको छ । टेक्सासमा मङ्गलबार...

कोरोनाबाट मलेसियामा निधन हुनेको सङ्ख्या एक हजार नाघ्यो

ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण २२ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार ५ जना रहेका छन् । त्यस्तै आज नयाँ...

मलेसियामा आवागमन नियन्त्रण आदेश (एमसिओ) ४ राज्यमा सिमित, जनजीवन सामान्य बन्दै

मलेसियन, कोरोना महामारीका कारण मलेसियाभर लगाइएको आवागमन नियन्त्रण आदेश (एमसिओ) अब मात्र ४ राज्यमा सिमित भएको छ । क्वालालुम्पुर, सेलाङगर, जोहोरबारु र पेनाङ राज्यमा बाहेक अन्य राज्यमा एमसिओ हटाएर केहि खुकुलो व्यवस्था अवस्थाजनक आवागमन नियन्त्रण...

आज मलेसियामा सबैभन्दा धेरै ५ हजार ७१८ जना निकाे भए, ८ जनाकाे निधन

  ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ९८३ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या...

अस्ट्राजेनिका खोपलाई डब्लुएचओको मान्यता

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज...