नेफिन मलेसियाको चौथो अधिवेशन सम्पन्न अध्यक्षमा पदम लिम्बु निर्वाचित।

क्वालालम्पुर, नेपाल आधिवासी जनजाती महासंघ मलेसिया शाखाको चौंथो अधिवेशन पदम राज लिम्बुको अध्यक्षतामा १७ कार्य समिति निर्वाचित हुदै भब्यताको साथ सम्पन्न भएको छ। निर्वाचित हुनेहरुमा अध्यक्ष पदम राज लिम्बु, बरिष्ठ उपाध्यक्ष ङावाङ नुरी शेर्पा, उपाध्यक्ष...

अमेरिकासँगको तनाव बढे पछि रूसले बनाउन थाल्यो ‘ओरासोनिक हाइपरसोनिक मिसाइल

मस्को, १८ साउन । अमेरिकासँगको तनावका बीच रुसले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल ओरासोनिकको उत्पादन सुरु गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो घोषणा गरेका हुन् । उनले सन् २०२५ को अन्त्यअघि बेलारुसमा तैनाथ गर्ने योजना...

कोरियाले ३५० बिलियन लगानी गर्ने भए पछि ट्रम्पले १५ प्रतिशतमा सिमित गरे कर

सियोल, १८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र दक्षिण कोरियाबीचको सम्बन्ध निकै राम्रो भएको बताएका छन् ।   ट्रम्पको यो भनाइ अमेरिका र दक्षिण कोरियाबीचको नयाँ व्यापार सम्झौताको बीचमा आएको हो । केही महिनादेखि...

ट्रम्पसँग व्यापार सम्झौता गर्न भारत असफल, बंगलादेशले ट्यारिफ १७ प्रतिशत घटायोः युनुस

ढाका, १८ साउन । बंगलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुसले भारत अमेरिकासँग व्यापार सम्झौता गर्न असफल भएको आरोप लगाएका छन् । उनले अमेरिकासँग सहमति नहुँदा अब भारतले बंगलादेशको भन्दा बढि २५ प्रतिशत महसुल तिर्नुपर्नेसमेत बताएका छन्...

अमेरिकाले ७ हजार २४४ भारतीयलाई गरायो देश निकाला

काठमाडौं, १८ साउन । गत जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाबाट भारतीयहरूको निर्वासनमा ठूलो उछाल आएको छ । यसअघि जो बाइडेनको कार्यकालको तथ्यांकलाई हेर्दा यो संख्या दोब्बरभन्दा बढी छ । सन् २०२० देखि डिसेम्बर २०२४...

जो पत्रकारिता छाडेर पोर्न स्टार बनिन, अहिले बनिन कोलम्बियाको उप मन्त्री

काठमाडौं, १८ साउन । कोलम्बियामा पोर्न फिल्ममा काम गरेका दुई जनालाई उपमन्त्री बनाइएको छ ।   राष्ट्रपति गुस्ताभो पेट्रोले अलेजान्ड्रा उमाना र जुआन कार्लोस फ्लोरियनलाई समानता मन्त्रालयमा नियुक्त गरेका हुन् । उमाना र फ्लोरियनले अब समाजका...

प्रदेश प्रमुख खापुङ र महामहिम राजदुत तिमिल्सिना बिच शिष्टचार भेटघाट।

क्वालालम्पुर । नेपाल सरकार कोशि प्रदेश प्रमुख माननिय पर्शुराम खापुङ अहिले बिदेश भ्रमणको क्रममा मलेसिया आईपुग्नु भएको छ। यसै क्रममा अगस्ट १ शुक्रबार ४ बजे प्रदेश प्रमुख खापुङ र मलेसियाको लागी महामहिम राजदुत नेत्र...

दूतवास द्वारा प्यारालाईस र मानसिक असन्तुलन भएका पिडीतको उद्वार।

  नेपाली राजदूतवास द्वारा प्यारालाईस पिडीत सुजन सार्की र मानसिक असन्तुलन पिडीत आनन्द पाण्डेलाई उद्धार गरि स्वदेश फर्काईएको छ ।अबैधानिक बसोबास गरि गरिरहेका उनीहरुलाई मलेसिया सरकारको घरफिर्ती कार्यक्रम अन्तरगत फर्काईएको हो । रुपाकोट ११, खोटाङ निवासी...

प्रदेश प्रमुख सहितको टोलिको मलेसियामा भब्य स्वागत

क्वालालम्पुर नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) मलेसियाको चौथो अधिवेशनको लागी नेपाल सरकार कोशि प्रदेश प्रमुख माननिय पर्शुराम खापुङ्को टोलिलाई मलेसियामा भब्य स्वागत गरिएको छ। कार्यक्रममा मानन्यिय खापुङ सहित प्रदेश प्रथम महिला कमला राई, माननिय खापुङ...

नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको चौंथो अधिवेशनको तयारी पुरा।

क्वालालम्पुर (मलेसिया):=  विश्व आदिवासी दिवस (International Day of the World’s Indigenous People) को अवसरमा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाद्वारा आयोजित चौथो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । त्यस्तै अधिवेशन नेपाली राजदुतवान नजिकै रहेको wisma ann...