भारतको लोकसभाको पहिलो चरणको मतदान आज

काठमाडौँ । भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदैछ । यस चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा मतदान हुने भारतीय निर्वाचन आयोगले जनाएको छ । आज भारतका २१...

क्यानडामा इश्लाम धर्मालम्बीले अब उधारो र सापटीको ब्याँज तिर्नु नपर्ने

टोरोन्टो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्, जसको सर्वत्र चर्चा भइरहेको छ । वास्तवमा ट्रुडो सरकारले ‘हलाल मोर्टगेज योजना’ सुरु गर्ने निर्णय गरेको छ। यसपछि क्यानडामा बहस सुरु भएको हो । जनताले...

जमानत पाउन जेलमा मिठाई खादैछन् केजरीवाल !

काठमाडौँ । हाल जेलमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जानी जानी मिठाई खाएको आरोप लगाइएको छ । प्रवर्तन निर्देशनालय (इडी) अदालतमा केजरीवालले जानी जानी मिठाई खाइरहेको आरोप लगाएको हो । सुगरका रोगी रहेका केजरीवालले...

दुबईमा भिषण बर्षा, के क्लाउड सीडिङ हो कारण ?

दुबइ । सुख्खा हावापानी र अत्यधिक तापक्रमका लागि परिचित दुबईमा मंगलबार मुसलधारे पानी परे पछि जनजीवन अस्तब्यस्त भएको छ । अचानक आएको बर्षातले सम्पूर्ण मरुभूमि देशमा ठूलो बाढी निम्त्याएको थियो। अचानक भारी वर्षाले हलचल...

भारतमा निर्मित आइफोनको निर्यात एकै बर्षमा दोब्बर, १२.१ बिलियनको ब्यापार

नयाँदिल्ली । भारतले मोबाइल निर्यातमा ठूलो फड्को मारेको छ । समाचार अनुसार आइफोनको निर्यात दोब्बर भएको छ । भारतबाट एप्पलको आईफोन निर्यात २०२३–२४ मा १२.१ बिलियन अमेरिकी डलर पुगेको छ, जुन आर्थिक वर्ष २०२२–२३ मा...

गुजरातमा भयानक सडक दुर्घटना, १० जनाको मृत्यु

नयाँदिल्ली । गुजरातको अहमदाबाद–वडोदरा एक्सप्रेस वेमा भएको भयानक सडक दुर्घटना भएको छ । सो भयानक दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । नादियाद नजिकै तीव्र...

इजरायल र इरानबीच कसको सेना बलियो छ ?

काठमाडौं । सिरियास्थित इरानी दूतावासमा भएको आक्रमणपछि इरान र इजरायलबीच तनाव बढेको छ । इजरायललाई दोष लगाइएको यस हमलामा ११ इरानी सैनिक मारिएका थिए । यसपछि गत शनिबार इरानले इजरायलमाथि मिसाइल र ड्रोन आक्रमण...

पाकिस्तानमा एक्समाथि लगाइएको प्रतिबन्ध हटाउन अदालतको आदेश

इस्लामबाद । पाकिस्तानको उच्च अदालतले माइक्रो ब्लगिङ साइट एक्स (पहिले ट्विटर)माथी प्रतिबन्ध हटाउन आदेश दिएको छ । टविटर ब्लक गर्ने शाहबाज सरकारलाई यसअघिको निर्णय खारेज गर्नका लागि ७ दिनको समय दिएको छ । शाहबाज सरकारले एक्सलाई...

जापानमा बुधबार राति ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

टोक्यो । दक्षिणपश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस)ले बताएको छ । यद्यपि भूकम्पबाट कुनै सुनामी वा क्षतिको रिपोर्ट आएको छैन । युएसजिएसले भूकम्पको केन्द्र उवाजिमाबाट करिब १८...

भारी वर्षापछि दुबईका राजमार्गहरू बाढीले अवरुद्ध

दुबई । कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका छन् भने विमानस्थलका यात्रीहरूलाई बुधबार टाढा रहन आग्रह गरिएको छ । संयुक्त अरब इमिरेट्सको मरुभूमिमा मङ्गलबार करिब दुई वर्षको बराबर दुई...