मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे
नयाँदिल्ली । मुम्बई हमलाको मास्टर माइन्ड तहव्वुर राणालाई लिएर आएको विशेष विमान बिहीबार दिउँसो दिल्लीको पालम विमानस्थलमा उत्रिएको छ ।
भारतीय मिडियाका अनुसार अब एक छिनमा एनआईएले उनलाई पक्राउ गर्ने प्रक्रिया अघि बढाएको छ। अमेरिकाले...
अमेरिकाले भारत पठायाे मुम्बई हमलाको मास्टर माइन्ड तहुब्बर राणा
नयाँदिल्ली, २८ चैत । सन् २००८ को मुम्बई आतंकवादी हमलाका दोषी तहव्वुर राणालाई अमेरिकाबाट भारत ल्याइदैँ छ ।
रिपोर्टका अनुसार अनुसन्धान एजेन्सी एनआइए र गुप्तचर एजेन्सी रअको संयुक्त टोली तहव्वुरलाई लिएर विशेष उडानमा प्रस्थान गरिसकेको...
युक्रेन बिरूद्द १५५ चिनियाँले युद्द लडिरहेको भेटियोः जेलन्स्की
काठमाडौं, २८ चैत । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसी सेनाका लागि १५५ चिनियाँ नागरिकले लडिरहेको दावी गरेका छन ।
आफ्ना युक्रेनी गुप्तचरहरूको छानबिन उदृत गर्दै जेलेन्स्कीले युक्रेन विरुद्ध लडिरहेका चिनियाँहरूको वास्तविक संख्या अझ यो भन्दा...
भारतले खाेस्याे बंगलादेशलाई दिँदै आएको ‘ट्रान्स सिपमेन्ट’ सुविधा
नयाँ दिल्ली, २८ चैत । बंगलादेशका प्रमुख मोहम्मद युनुसको भारतको उत्तर पूर्वी राज्यहरू प्रति गरेको टिप्पणी महँगो साबित भएको छ ।
बंगलादेशलाई झटका दिँदै भारतले बंगलादेशलाई दिँदै आएको ‘ट्रान्ससिपमेन्ट’ सुविधा फिर्ता लिने निर्णय गरेको छ।...
विश्वको सबैभन्दा महंगो ‘निलाे हिरा’ को हुदैँछ लिलामी
दुबइ, २८ चैत । दुबई विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा र ७ तारे होटल बुर्ज अल अरबका लागि प्रसिद्ध रहेको छ।
यद्यपि, त्यहाँ अन्य धेरै चीजहरू छन्, जसले दुबईलाई विशेष बनाउँदछ। ती मध्ये एक...
बलुचिस्तानमा फेरि भेटियो सुन र तामाको विशाल भण्डार, मुल्य नै १ ट्रिलियन अनुमान
बलुचिस्तान, २८ चैत । पाकिस्तानको नेशनल रिसोर्सेस लिमिटेडले बलुचिस्तानको चगाई जिल्लामा सुन र तामाको ठूलो भण्डार फेला परेको पुष्टि गरेको छ।
पछिल्ला १८ महिनामा कम्पनीले ५०० वर्ग किलोमिटर क्षेत्रको अन्वेषण गरेको थियो, जसमा १६ सम्भावित...
८४ % जवाफी कर लगाए लगत्तै १८ अमेरिकन कम्पनि माथी चीनको कारबाही
बेइजिङ, २८ चैत । डोनाल्ड ट्रम्पको १०४ प्रतिशत ट्यारिफको जवाफमा बेइजिङले अमेरिकामा ८४ प्रतिशत ट्यारिफ लगाएको छ ।
चीनको यो जवाफी हमलाबाट अमेरिका अझै मुक्त भएको थिएन कि सी जिनपिङको सरकारले १८ अमेरिकी कम्पनीमाथि कडा...
आजैका दिन टाइटनिक पहिलो र अन्तिम यात्रामा थियो निस्केको
काठमाडौं, २८ चैत । अप्रिल १० का दिन देश र विश्वको इतिहासमा धेरै महत्वपूर्ण घटनाहरूसँग जोडिएको छ।
यस दिन खास गरी सन १९१२ मा टाइटानिक जहाजले आफ्नो पहिलो र अन्तिम यात्रा सुरु गरेको थियो, जसको...
इरानले तीन कैदीको औंला काटदै, गत बर्ष मात्रै १५३८ कैदीलाई फाँसी
तेहरान, इरानले तीन जनालाई यस्तो सजाय दिने भएको छ, जसका कारण विश्वभर आलोचना भइरहेको छ ।
अन्तर्राष्ट्रिय मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले इरानी प्रशासनले तीन कैदीको औंला काट्ने तयारी गरिरहेको चेतावनी दिएको छ ।
सन् २०१९ मा डकैती...
इरानकाे कोइला खानीमा ३ अफगानीसहित ७ को मृत्यु
तेहरान, २७ चैत । उत्तरी इरानको एक कोइला खानीमा ग्यास चुहावटका कारण त्यहाँ काम गर्ने ७ कामदारको मृत्यु भएको छ ।
सरकारी समाचार एजेन्सी इरनाका अनुसार सो दुर्घटनामा परी मृत्यु भएका मध्ये ३ जना कामदार...