दिवेश पाेखरेल अमेरिकन आइडलकाे उत्कृष्ट २० मा , भाेट अपिल

काठमाडौ । दिवेश पाेखरेल अमेरिकन आइडलको उत्कृष्ट २० मा पुगेका छन । उनलाई यतिबेला विभिन्न माध्यमबाट भाेट गर्न मिल्ने भएकाे छ । दिवेशलाई एसएमए, एविसीकाे एप डाउनलोड गरेर वा एविसीकाे वेभसाइटबाट भाेट दिन सकिने छ। कोरोना...

काेराेना प्रकाेप: मलेसिया सुधार उन्मुख मर्नेको सङ्ख्या आज शुन्य

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे सुधार उन्मुख , मृत्यु हुने र संक्रमितकाे सङ्ख्या घट्योकाे छ । आज आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या पनि ३८ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९...

मलेसियामा १४ हजारबाढि विदेशीमा काेराेना परिक्षण गर्दा ६७६ मा काेराेना पुष्टि

क्वालालम्पुर । मलेसियामा १४ हजारबाढि विदेशीकाे काेराेना परिक्षण गर्दा ६७६ मा काेराेना पुष्टि भएकाे छ । मलेसियान स्वास्थ्य मन्त्रालयका महानिदेशक डा. नूर हिशम अब्दुल्लाका अनुसार १४ हजार १८७ विदेशीहरुकाे परिक्षण गर्दा ६७६ जनामा काेराेना पाेजेटिभ...

नेपाल कोरोना भाइरसको अतिउच्च जोखिमबाट उच्च जाेखिममा झय्राे

काठमाडौँ  । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट...

मलेसियामा काेराेनाकाे कारण शनिबार २ जनाकाे मृत्यु, मर्नेको सङ्ख्या ९८

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ९८ पुगेकाे छ । आज शनिबार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ९८ पुगेकाे हाे । हालसम्म मलेसियामा ५ हजार ७४२ जनामा संक्रमण देखिएकाेमा ३ हजार...

काेराेना: विश्वभरि धन्नै दुई लाखको मृत्यु , संक्रमितको सङ्ख्या २८लाखबढि

https://youtu.be/qW5jpTnisjs ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या एक लाख ९७हजार ४०९पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५८ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर २८लाख ३४ हजार बढीमा देखिएकाे...

बेलायतले १४ वटा चार्टर विमान भारत पठाउने

ऐजेन्सि । बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ । करिब ३ हजार ६०० जना बेलायतीलाई स्वदेश लैजाने बेलायतले तयारी गरेको हाे । हाल भारतमा रहेका वेलायतीहरुलाई स्वदेश फर्काउन...

मलेसियामा वेश्यावृत्तीकाे आराेपमा स्थानीयसहित विदेशी पक्राउ

क्वालालुम्पुर । आवागमन नियन्त्रण आदेश (एमसीओ) को बावजुद, वेश्यावृत्तिको आराेपमा तीन मलेसियालीहरू सहित २६ विदेशी नागरिक पक्राउ परेका छन । मलेसियाकाे राजधानी क्वालालम्पुरकाे पुडु स्थित एक हाेटेलबाट २५ देखि ४० बर्ष उमेर समुहका महिलासहित २६...

मलेसियामा काेराेनाकाे कारण शुक्रबार १ जनाकाे मृत्यु, मर्नेको सङ्ख्या ९६

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ९६ पुगेकाे छ । आज शुक्रबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ९६ पुगेकाे हाे । हालसम्म मलेसियामा ५ हजार ६९१ जनामा संक्रमण देखिएकाेमा ३ हजार...

काेराेना: विश्वभरि १ लाख ९१हजारबढीको मृत्यु , अमेरिकामा मात्रै आधा लाख

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या एक लाख ९१हजार ७५ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५८ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर २७ लाख २६ हजार...