कलाकारहरुमा विश्वकपको रौनक : धेरैजना मेस्सी, रोनाल्डो र ब्राजिलका समर्थक
काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव सुरु भएसँगै संसारभरका समर्थकहरू उत्साहले भरिएका छन् । चार वर्षको प्रतीक्षापछि आउने यो प्रतियोगिता खेल मात्र होइन, करोडौं मानिसको भावना, आशा र उत्सवसँग जोडिएको विषय पनि हो ।
नेपालमा...
फिफा विश्वकप : दक्षिण कोरिया विजयी
काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराएको छ ।
शुक्रबार बिहान भएको समूह ए को खेलमा कोरियाले चेक रिपब्लिकलाई २–१ ले हराएको हो ।
स्टाडियो ग्वाडालाजारामा भएको खेलमा चेकले...
फिफा विश्वकप : मेक्सिकोसँग दक्षिण अफ्रिका २-० ले पराजित
काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको छ ।
मेक्सिको सिटी रंगशालामा भएको समूह ‘ए’ को खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको हो ।
खेलमा जुलियन...
नेपालमा विश्वकप फुटबलको रौनक : जर्सी र खेल सामग्री किनमेल गर्न पसलहरु भरिभराउ
काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ सुरु हुनुपूर्व नेपालमा यसको रौनक सुरु भएको छ । होटल, रेष्टुरेन्ट, इन्टरनेट सेवा प्रदायकहरुले विशेष योजना अगाडि सारेका छन् । त्यो भन्दापनि नेपालमा विश्वकप सहभागि देशका खेलाडीहरुले प्रयोग...
एसियन गेम्स छनोटको फाइनलमा नेपाल र हङकङ भिड्दै
काठमाडौं । एसियन गेम्स छनोटको फाइनल खेलमा आज (सोमबार) नेपाल र हङकङ भिड्दै छ ।
नेपाली समय अनुसार आज दिउँसो १२ः१५ बजे सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ ।
हिजो भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले...
एन पेनाङ एफसी दोस्रो आरटी गोल्डकपको च्याम्पियन
क्वालालम्पुर । मलेसियामा सम्पन्न दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एन पेनाङ एफसीले जितेको छ ।
आरटीएफसी मलेसियाको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा एन पेनाङ एफसीले न्यु ब्राइज क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै...
खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन
काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।
उनले भने,‘खेलकुदका लागि ४ अर्ब...
काभा महिला भलिबलको उपाधिका लागि आज इरान र कजाकिस्तान भिड्दै
काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को उपाधिका लागि आज इरान र कजाकिस्तान बीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल आज दिउँसो ४ः३० बजे सुरु...
आईपीएल : हैदराबादलाई पराजित गर्दै गुजरात शीर्ष स्थानमा
काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादलाई ८२ रनले पराजित गरेको छ । यो जितसँगै गुजरात अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
अहमदाबादमा पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५...
जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी सार्वजनिक : प्रतियोगितामा ६ सय विद्यार्थीले भाग लिने
सुर्खेत । वैशाख २६ गतेदेखि सञ्चालन हुने जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक गरिएको छ । सातौ संस्करणमा पुगेको म्याराथुनको ट्रफी र मेडल जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेल र ओलम्पियन तथा एभरेस्ट...










