नवौं भरौल गोल्डकप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन

सुनसरी — अन्तर्राष्ट्रिय आमन्त्रण नवौं भरौल गोल्डकप फुटबल प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ। बराहक्षेत्र नगरपालिका–कालाबंजरमा आयोजित प्रतियोगिताको उपाधि आरटीएफसी मलेसियाले जितेको छ। सम्पन्न फाइनल खेलमा आरटीएफसी मलेसियाले पथरी–११ फुटबल क्लब, मोरङलाई ३–२ गोलको प्रतिस्पर्धात्मक नतिजामा...

भरौल गोल्डकपमा मलेसियन टोलीको दमदार प्रदर्शन, फाइनल यात्रा तय

बराहक्षेत्र, सुनसरी — सुनसरीको बराहक्षेत्र–५ कालाबन्जारस्थित जडेज खेलमैदानमा जारी ९ औँ अन्तर्राष्ट्रिय भरौल गोल्डकप २०८२ अन्तर्गत अन्तिम सेमिफाइनल खेलमा आरटीएफसी मलेसियाले चित्लाङ एफसी काठमाडौंलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। दुवै टोलीमा राष्ट्रिय...

पेनाल्टीमा जित निकाल्दै मिल्स भेट्रान फाइनलमा, इटहरीसँग उपाधि भिडन्त

इटहरी — इटहरीमा जारी छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मिल्स भेट्रान र आयोजक हाम्रो इटहरी भेट्रान क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मिल्स भेट्रानले हाम्रो धरान भेट्रान...

आइपिएल : राजस्थानसँग मुम्बई २७ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) खेलमा राजस्थान रोयल्सले शानदार जित हात पारेको छ । मंगलबार गुवाहाटीमा भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई २७ रनको पराजित गरेको हो । राजस्थानको यो लगातार तेस्रो जित हो । वर्षाका...

भरौल गोल्डकपमा आरटी एफसीको दबदबा, सेमिफाइनलमा स्थान

सुनसरी । सुनसरीको बराहक्षेत्र–५, कलाबञ्जारस्थित ज.डे.जे. भरौल खेल मैदानमा जारी ‘नवौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप २०२६’ मा आरटी एफसी, मलेसियाले विजयी सुरुआत गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। २३ गतेदेखि सञ्चालनमा रहेको प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमै आरटी एफसीले...

इटहरी भेट्रानको शानदार जित, सेमिफाइनल यात्रा तय

सुनसरी । हाम्रो भेट्रान क्लब इटहरी छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा मंगलबार सम्पन्न क्वाटरफाइनल खेलमा इटहरीले एभरेस्ट भेट्रान क्लबलाई ४–२ गोल अन्तरले पराजित...

इटहरी भेट्रान गोल्डकपमा विराटनगरको मिल्स भेट्रान विजयी

सुनसरी । मिल्स भेट्रान क्लब छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा विजयी सुरुवात गरेको छ । इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा सोमबार भएको खेलमा पथरी भेट्रान क्लबलाई ३–२ गोल अन्तरले पराजित...

टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकाको खेल हुँदैछ । आज हुने खेल भारतको इडेन गार्डेन कोलकातामा नेपाली समय अनुसार साँझा सवा ७ बजे सुरु हुनेछ । जारी विश्वकपमा न्युजिल्याण्ड र...

टी–२० विश्वकपः दोस्रो खेलमा नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । खेल मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे सुरु हुनेछ । दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दै छन् । पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले...

आठौँ हिमालयन गोल्डकपको तयारी पूरा, खेलतालिका सार्वजनिक

क्वालालम्पुर: मलेसियामा बसोबास गर्ने नेपाली समुदायका लागि सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हिमालयन गोल्डकपको आठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। क्वालालम्पुर हिमालय एफसीद्वारा आयोजित प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै आयोजकले आइतबार (फेब्रुअरी ८)...