दंगल कुस्ती खेलसँगै सकियो छैटौं मौलापुर मधानी महोत्सव

सञ्जय मिश्रा रौतहट - रौतहटको मौलापुर नगरपालिकाद्वारा पतौराधाममा आयोजित मधानी महायज्ञको अन्तिम पाँचौं दिन बिहीबार अन्तर्राष्ट्रिय पहलवानको सहभागितामा प्राचीन खेल दंगल कुस्तीसँगै  सम्पन्न भएको छ। दंगल कुस्ती खेलमा नेपाल र भारतका नामुद पुरुष तथा महिलातर्फ चर्चित...

सूर्य नेपाल गल्फ टुरको दोस्रो दिन तोरणको अग्रता कायमै

काठमाडौं ।  सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको दोस्रो दिन तोरण विक्रम शाही ४-अन्डर ६८ को स्कोरमा शीर्षस्थानमा कायमै रहेका छन् । समग्रमा ११-अन्डर १३३ सहित उनले...

सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सुरु, पहिलो दिन तोरण शिर्ष स्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत पाँचौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन तोरण विक्रम शाहीले उत्कृष्ट सुरुवात गरे । उनले ७-अन्डर ७५ को शानदार स्कोर कार्ड तयार पार्दै निरज...

भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग

काठमाडौँ । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले भलिबल खेलाडी १९ वर्षीय सूर्य विकको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । राष्ट्रिय खेलाडी कल्याणकारी कोषका संयोजक समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सूर्य विकका...

सिन्धुपाल्चोकमा बिच भलिबल प्रतियोगिता सुरू

चौतारा, १ माघ । सिन्धुपाल्चोकमा बिच भलिबल प्रतियोगिता सुरू भएको छ । सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता आजबाट सुरू भएको हो । सो खेल माघ ५ गतेसम्म जारी...

नारायणी रंगशाला जिर्ण भएकोमा प्रभु साहको चिन्ता

सञ्जय मिश्रा, बिरगंज २५ पुस। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बिरगंजको बिकासमा राजनीतिक दल र नेताहरुले बेइमानी गरेको टिप्पणी गरेका छन् । नेताहरुको दोहोरो चरित्रका कारण बिरगंजको बिकास ओझेलमा परेको उनले...

बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त

काठमाडौं, २५ पुस । बागमती प्रदेश खेलकुद विकास परिषद्को रिक्त ६ सदस्य नियुक्त भएका छन् । गत मंगलबारको मन्त्रीस्तरिय निर्णयअनुसार परिषदका रिक्त पदमा ६ जना सदस्य नियुक्त गरिएको हो । प्रदेशको सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले...

प्रधानमन्त्रीद्वारा अन्तराष्ट्रिय पदक बिजेता खेलाडीलाई पुरस्कार प्रदान

काठमाडौँ, २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन् । युवा तथा खेलकुद...

खेलकुद विश्वविद्यालय आवश्यक छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना अति आवश्यक रहेको बताएका छन्। पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको क्रिकेट टीमले आयोजना गरेको डब्लूआरसी प्रियम लिगको उद्घाटन सत्रलाई...

बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रबारबाट, ३ सय खेलाडी सहभागी हुने

काठमाडौं, १९ पुस  ।  बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगको दोस्रो संस्करण शुक्रबारदेखि सुरू हुदैँछ । लिगमा पुरुष/ महिलातर्फ समान पाँच गरि १० तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले जानकारी गराए । पुरुषमा ४६-५०,...