अन्तिम खेलमा मध्यपुरको सानदार जीत
काठमाडौं, ७ बैशाख । मध्यपुरले आफ्नो अन्तिम खेलमा बुधबार नयाँबस्ती युवा क्लबविरुद्ध ४–० को सानदार जित दर्ता गरेको छ ।
मध्यपुर युथ एसोसिएसनले सहिद स्मारक ‘बी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा बुधबार नयाँबस्ती युवा क्लबविरुद्ध...
महिला एफए कपको च्याम्पियन भयो चेल्सी
काठमाडौं, ५ जेठ । साविक विजेता म्यानचेस्टर युनाइटेडविरुद्ध ३-० को सहज जित निकाल्दै चेल्सी महिला एफए कपको च्याम्पियन बनेको छ ।
चेल्सी छैटौं पटक एफए कपको च्याम्पियन बनेको हो । वम्बेली रंगशालामा आइतबार राती सम्पन्न...
रोनाल्डोको छोराले हाने २ गोल, पिता रोनाल्डो झै गरे सेलिब्रेसन
काठमाडौं, ५ जेठ । पोर्चुगलको यू–१५ टिमबाट खेलिरहेका क्रिस्टियानो रोनाल्डो जुनियरले २ गोल गरेका छन् ।
इन्टरनेशनल भ्लाटको मार्कोभिक प्रतियोगिताको फाइनलमा क्रोसियाविरुद्ध पोर्चुगलको ३–२ को जितमा रोनाल्डो जुनियरले २ गोल गरेका हुन ।
रोनाल्डो जुनियरले गोल...
रियल म्याड्रिडको संघर्षपुर्ण जीत
काठमाडौं, १ जेठ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले मल्लोर्काविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले मल्लोर्का विरुद्ध २–१ गोल अन्तरले बिजयी भएको हो ।
रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे...
रोनाल्डोको अल नासर ९-०ले बिजयी
काठमाडौं, ३० बैशाख । अल नासरले साउदी प्रो लिग अन्तर्गत अहिलेसम्मकै फराकिलो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेल अल अखडोउडविरुद्ध ९–० को फराकिलो जित हासिल गरेको हो ।
क्रिस्टियानो रोनाल्डो नखेलेको यस खेलमा साडियो...
बराबरीमा रोकिए बायर्न र लाइपजिग
काठमाडौं, २१ बैशाख । बार्यन म्युनिख र आरबी लाइपजिगले जर्मन बुन्डेस लिगा बराबरीमा रोकिएका छन् ।
दुबै टोलीले शनिबार राती भएको खेलमा ३–३ गोलको बराबरी खेलेका हुन ।
रेडबुल एरिनामा पाहुना टोली बायर्नका लागि एरिक डियर,...
साफ यु-१९ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
काठमाडौं, १४ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु– १९ च्याम्पियनसिपको लागि नेपालको टोली घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।...
लेवान्डोवस्की स्पेनिस कोपा डेल रे फाइनल खेल खेल्न नपाउने
काठमाडौं । बार्सिलोनाका पोलिस फरवार्ड रोबर्ट लेवान्डोवस्की खेल खेल्नबाट बञ्चित हुने भएका छन् ।
आज रियाल मड्रिडविरुद्धको स्पेनिस कोपा डेल रे फाइनल खेल खेल्न उनले नपाउने भएका हुन् ।
स्पेनिस ला लिगा अन्तर्गत गत साता सेल्टा...
एनएसएल फाइनल खेल आज, बिजेताले ८० लाख पुरस्कार पाउने
काठमाडौं, १३ बैशाख । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनल खेल हुदैँछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच शनिवार फाइनल खेल हुदैँछ । ललितपुर दोस्रो पटक र...
ब्राजिलियन फुटबलर कार्लोस नेपाल आइपुगे
काठमाडौं, ९ बैशाख। विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस मंगलबार बिहान नेपाल आइपुगेका छन ।
उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका खेल हेर्नका लागि नेपाल आएका हुन् । एनएसएलको आयोजक नेपाल स्पोर्टस एण्ड...