मलेसियामा भव्य रूपमा दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम।

क्वालालम्पुर‌ २७ सेप्टेम्बर २०२५ – गैरआवासीय नेपाली संघ मलेसिया र नेपाली व्यवसायी समाज, क्वालालम्पुर मलेसियाको संयुक्त आयोजनामा नेपाली समुदायबीचको एकता र सद्भाव बढाउने उद्देश्यले "दशैं, तिहार र छठ पर्व २०८२" को अवसरमा शुभकामना आदानप्रदान...

शारजाहमा नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक T20 अन्तर्राष्ट्रिय श्रृंखला, नेपाली समुदायलाई स्टेडियममै आएर साथ...

यूएई, यूएईलाई कर्मथलो बनाई बसोबास गर्दै आउनु भएका सम्पूर्ण नेपाली समुदायलाई सम्बोधन गर्दै नेपाल एसोसिएसन – एनआरएनए एनसीसी, यूएईका अध्यक्ष विकास शाहीले नेपाल र वेस्ट इन्डिजबीच हुने ऐतिहासिक T20 अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उपस्थित रहन...

नेपालले एएफसी एसियन कप छनोट खेल मलेसियाको घरेलु मैदानमा खेल्ने

क्वालालम्पुर। नेपालले मलेसिया विरुद्धको एएफसी एसियन कप क्वालिफायरको दोस्रो लेग अब मलेसियाको बुकीत जलिल नेशनल स्टेडियममा खेल्ने भएको छ। एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले नेपालको प्रस्तावित स्टेडियम आवश्यकताहरू पूरा गर्न नसकेको भन्दै स्थल परिवर्तनको पुष्टि...

नेपालको संविधान दिवसको अवसरमा मलेसियास्थित नेपाली राजदूतावास बन्द रहने।

क्वालालम्पुर मलेसियास्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै २०७२ सालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा सेप्टेम्बर १९, २०२५ असोज ३ गते शुक्रबारका दिन दुतवासबाट सुचना जारी गर्दै कार्यालय बन्द रहने जानकारी गराएको छ ।...

क्रिकेटर सुलभप्रति श्रद्धाञ्जली

काठमाडौं । जेन– जी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठ प्रति मंगलबार श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा...

हालैको आन्दोलनमा सहादत प्राप्त सबैप्रति नेपाल क्रिकेट संघको श्रद्धाञ्जली, बाँकेका खेलाडी सुलभ राज श्रेष्ठको...

काठमाडौं – देशभर पछिल्लो समय विकसित राजनीतिक तथा सामाजिक घटनाक्रमको क्रममा भएका आन्दोलनमा सहादत प्राप्त सम्पूर्णप्रति नेपाल क्रिकेट संघ (CAN) परिवारले गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो...

ग्रिसका महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा नेपालमा, कर्णाली यशभिसबाट खेल्ने

काठमाडौं । ग्रिसका राष्ट्रिय महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा नेपाल आइपुगेकी छन्। आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने 'एभरेस्ट महिला भलिबल लिग'मा सहभागी हुन चान्टाभा नेपाल आएकी हुन्। उनी कर्णाली यशभिसबाट खेल्नेछिन्। सन्...

म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित

काठमाडौं, १५ भदाैं । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शनिबार बर्नेलीविरुद्ध ३-२ को रोमाञ्चक जित निकालेको छ । पहिलो जितसँगै तीन खेलमा चार अंक जोडेको युनाइटेड नवौं स्थानमा उक्लिएको छ । पराजित बर्नेली समान खेलबाट तनि अंकका...

पिएसजीकाे लगतार तेस्राे जीत, साे जितमा जोआओ नेभेसको ह्याट्रिक

काठमाडौं, १५ भदाैं । पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा शनिबार टोलोजविरुद्ध ६-३ को सहज जित दर्ता गरेको छ । लगातार तेस्रो जितसँगै तीन खेलमा ९ अंक जोडेको पिएसजी शीर्षस्थानमा उक्लिएको छ । पहिलो...

नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित, तीन रन नहुदाँ भए बिबश

काठमाडौं, १२ भदौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँग लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार  सम्पन्न दोस्रो अभ्यास ट्वान्टी–२० खेलमा नेपाल जम्मा तीन रनले पराजित हुन बिबश भयो । बिहीबारै यसअघि सम्पन्न पहिलो खेलमा...