कुन कुन देशले जितेका छन् अहिलेसम्म युरोकप ?
काठमाडौँ । युरोकपको १७औं संस्करण जुन १४ देखि शुरु हुदै छ । मिनी फुटबल विश्वकप भनिने युरोकप यस पटक जर्मनीले आयोजना गर्दै छ । युरोपका २४ देशले भाग लिने यो प्रतियोगिता जर्मनीका बिभिन्न १०...
भारत टी-२० विश्वकपको सुपर आठमा
काठमाडौँ । भारत जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ ।
गएराती सम्पन्न खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेपछि सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
अमेरिकाले दिएको १११...
टी-२० विश्वकपमा आज दुई खेल हुदै
काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुदै छन् ।
आज समुह सी अन्तर्गत वेस्ट इन्डिज र न्यूजील्याण्ड खेल्दै छन् । ट्रीनीडाडको ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार विहान...
युरोकपमा नेदरल्याण्डसलाई धक्का, फ्रेन्की डी जोङ खेल्न नसक्ने
काठमाडौँ । नेदरल्याण्डसलाई आगामी युरोकपमा ठुलो धक्का लागेको छ । बार्सिलोनाबाट खेल्ने सेन्टर मिडफिल्डर फ्रेन्की डी जोङ इन्जुरीका कारण युरोकप खेल्न नसक्ने भएपछि नेदरल्याण्डसलाई ठुलो धक्का लागेको हो ।
गत अप्रिल २१ मा रियल म्याड्रिडसँग...
विश्वकप छनौट: नेपाल र यमन २-२ को बराबरीमा
काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल यमनसँग २-२ को बराबरीमा रोकिएको छ ।
साउदी अरबस्थित प्रिन्स मोहमद बिन फहद स्टेडियममा गएराती सम्पन्न खेलमा नेपाल र यमनले...
टी-२० विश्वकप: क्यानडामाथि पाकिस्तानको ७ विकेटको जित
काठमाडौँ । पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको छ ।
जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत गएराती सम्पन्न खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।
क्यानडाले दिएको १०७ रनको लक्ष्य पछाएको पाकिस्तानले १७.३ ओभरमा ३...
नेपाल र श्रीलंकाबीचको खेल बर्षाले रद्ध
काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल बर्षाले रद्ध भएको छ ।
अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा हुने भनिएको यो खेल लगातारको बर्षापछि रद्ध भएको हो । खेल रद्ध भएसँगै...
टी-२० विश्वकपमा आज तीन खेल हुदै
काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदै छन् । आज पहिलो खेल समुह डी अन्तर्गत नेपाल र श्रीलंकाबीच हुदै छ । अमेरिकाको सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम, लाउन्डरहिलमा हुने यो खेल बिहान...
टी-२० विश्वकप: नेपाल र श्रीलंकाबीच खेल हुदै
काठमाडौँ । नेपालले टी-२० विश्वकप अन्तर्गत आज श्रीलंकाविरुद्ध खेल्दै छ । समुह डी मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेल्न लागेको हो ।
अमेरिकाको सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम, लाउन्डरहिलमा हुने यो खेल बिहान...
विश्वकप छनौट अन्तर्गत नेपालले आज यमनसँग खेल्दै
काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनसँग खेल्दै छ ।
साउदी अरबस्थित प्रिन्स मोहमद बिन फहद स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ११: ४५...











