शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल प्रहरीले जितेको छ
काठमाडौं, बैशाख १३ गते । नेपाल प्रहरीले आठौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा प्रहरीले ६ पटकको उपाधि...
लेवान्डोवस्की स्पेनिस कोपा डेल रे फाइनल खेल खेल्न नपाउने
काठमाडौं । बार्सिलोनाका पोलिस फरवार्ड रोबर्ट लेवान्डोवस्की खेल खेल्नबाट बञ्चित हुने भएका छन् ।
आज रियाल मड्रिडविरुद्धको स्पेनिस कोपा डेल रे फाइनल खेल खेल्न उनले नपाउने भएका हुन् ।
स्पेनिस ला लिगा अन्तर्गत गत साता सेल्टा...
एनएसएल फाइनल खेल आज, बिजेताले ८० लाख पुरस्कार पाउने
काठमाडौं, १३ बैशाख । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनल खेल हुदैँछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच शनिवार फाइनल खेल हुदैँछ । ललितपुर दोस्रो पटक र...
कफी क्लब च्यारिटी फुटसल शनिबार
काठमाडौं, बैशाख १२ गते । कफी क्लबको आयोजनामा तेश्रो पिल्मो फेमिली कफी क्लब च्यारिटी फुटसल प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगिताको पुरुषमा ३४ तथा महिलामा १० टिमले प्रतिस्पर्धा गर्ने आयोजक क्लबका अध्यक्ष शैलेश लिम्बूले...
पहिलो दिन पुलिसलाई ३ स्वर्ण
काठमाडौंँ । प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लबले तीन स्वर्ण पदक जितेको छ । पुलिसका सोनिम मानन्धरले दोहोरो स्वर्ण हात पारे ।
काताको चार स्पर्धाम पुलिसले ३ र...
बेंगलुरुले राजस्थानलाई ११ रनले गरयो पराजित
काठमाडौं, १२ बैशाख । बेंगलुरुले राजस्थानलाई ११ रनले हराएपछि आरसीबीले यो सिजन पहिलो पटक घरेलु मैदानमा जित हासिल गरेको छ ।
छैटौं जितसँगै आरसीबी अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । विराट कोहलीले ७० रन,...
महिला कबड्डी श्रृंखलामा नेपालको तेश्रो जित
काठमाडौां । नेपाल र बंगलादेशबीच जारी ५ खेलको महिला कबड्डी श्रृंखलामा बिहीबार नेपालले तेश्रो जित हात पारेको छ । ४ खेलको समाप्तिमा नेपाल ३–१ ले अगाडि छ ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा भइरहेको श्रृंखलाको चौथो खेलमा...
दक्षिण एसियाली युथ टेबलटेनिस सुरु
काठमाडौंँ । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच उद्घाटन गरे । पहिलो...
हिमालयन जाभा बास्केटबल लिग बैशाख २० गते, ६ टिमले प्रतिस्पर्धा गर्ने
काठमाडौं, बैशाख ११ । नेपाल बास्केटबल संघ (नेबा) ले हिमालयन जाभासँगको सहकार्यमा हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) आयोजना गर्ने भएको छ ।
पहिलो पटक आयोजना हुन लागेको हिमालयन जाभा बास्केटबल लिग यही बैशाख २० गतेदेखि...
शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल : एपीएफ र आर्मी सेमिफाइनलमा
काठमाडौंँ । एपीएफ क्लब र नेपाल आर्मी आठौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको समूह ‘ए’ को लिग...