थ्रीस्टार र फ्रेन्ड्स क्लबबीचको खेल बराबरी
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजदेखि सुरु भएको तेस्रो चरणको पहिलो खेलमा थ्रीटार क्लबले फ्रेन्ड्स क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा थ्रीस्टार र...
रोनाल्डोको कीर्तिमानी ८०० गोल, युनाइटेडको रोमाञ्चक जित
काठमाडौँ । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ८००औँ गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलविरुद्ध रोमाञ्चक जित हात पारेको छ ।
बिहीबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा १ गोलले पछि परेको...
साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको चौथो संस्करण हेटौडामा हुने
काठमाडौं । नेपाल हक्की संघको आयोजनामा तथा जिल्ला हक्की संघ मकवानपुरको सह–आयोजनामा चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी पौष महिनाको १३ देखि १७ गते सम्म बागमती...
राष्ट्रिय क्रिकेटः वाग्मती प्रदेश विजयी
काठमाडौं । उन्नाइस वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा वाग्मती प्रदेशले कर्णाली प्रदेशमाथि एक विकेटको जित निकालेको छ ।
मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशले दिएको ७९ रनको विजयी लक्ष्य...
‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको लागि कतार एयरवेजसँग प्रायोजन सम्झौता नवीकरण
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फाले) यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको लागि कतार एयरवेजसँग प्रायोजन सम्झौता नवीकरण गरेको छ । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर...
ए डिभिजन लिगको खेलहरु दशरथ रङ्गशलामा हुने
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग–२०७८ फुटबल प्रतियोगिताअन्तर्गत सुरुआती दुई चरणका सम्पूर्ण खेलहरू दशरथ रङ्गशालामा हुने पक्का भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बुधवार सार्वजनिक गरेको नयाँ खेल तालिकाअनुसार दुई...
नेपाल र कतार बीच पहिलो टि–२० अन्तर्राष्ट्रिय क्रिकेट हुँदै
काठमाडौं । आईसीसी महिला टि–ट्वान्टी विश्वकपको एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपालले आज (मंगलवार) पहिलो पटक कतार बिरुद्व अन्तराष्ट्रिय टि–२० सिरीज खेल्दैछ । प्रतियोगिताको तयारीको लागि कतार पुगेको नेपाली टोलीले दोहा स्थित वेस्ट इन्ड...
भरतपुर महानगर प्रमुख रेनु दाहालसँग कतारका राजदूतको भेट
चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले सोमबार शिष्टचार भेट गरेका छन । भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भेटवार्ता भएको हो ।
राजदूत युसुफ बिन मोहम्मद अल–हेलले...
एम्बाप्पे चम्किँदा फ्रान्सको ८ गोल
काठमाडौं।विश्वकप साबिक विजेता फ्रान्सले काजाकिस्तानमाथि गोल वर्षा गर्दै सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा स्थान पक्का गर्न सफल भएको छ ।
खेलमा फ्रान्सका लागि पहिलो ह्याट्रिक गरेका किलियान एम्बाप्पे नायक रहे । फ्रान्सले खेलमा...
प्रथम राप्ती नगरपालिका कपको उपाधि राप्ती -९ लाई
चितवन । राप्ती नगरपालिका कप २०८७ को कप राप्ती ७ लाई पराजित गराउदै राप्ती ९ बिजय भएको छ ।
खेलमा विभिन्न चरण पार गर्दै आएका वडा नम्बर ७ र ९ बिच प्रतिस्पर्धा भएको थियो ।
खेल...