देशका लागि खेले नागरिकता पाउन सकिन – शिवानी
शेरबहादुर सिंह, महेन्द्रनगर। कुस्ती खेलमा एउटा परिचित खेलाडीको नाम हो ‘शिवानी दुबे’ । खेलकूदमा निरन्तरको मेहनतसँगै राष्ट्रियस्तरको कुस्ती खेलमा सात स्वर्ण र अन्तर्राष्ट्रिय प्रतियोगितामा मुलुकका लागि रजत पदक दिलाएकी कुस्ती खेलाडी शिवानी यतिबेला नागरिकता...
जर्मन सुपरकपको उपाधि बायर्न म्युनिखलाई
काठमाडौँ । जर्मन सुपरकपको उपाधि बायर्न म्युनिखले जितेको छ । बुधबार बिहान सम्प्नन खेलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोलले हराउँदै बायर्नले उपाधि जितेको हो ।
बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दा थोमस मुलरले एक गोल...
ओलम्पिक: भलिबलमा अमेरिकालाई स्वर्ण
एजेन्सी। विश्वखेलकूदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकूदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को...
ए डिजिभन लिग फुटबल कात्तिक अन्तिम सातादेखि
काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने भएको छ । सो प्रतियोगिता आगामी कात्तिक २९ गतेदेखि गर्ने निर्णय भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
एन्फा र लिगमा सहभागी...
टोकियो ओलम्पिकमा ५१ पदकसहित चीन शीर्ष स्थानमा, नेपाल सबैबाट बाहिरियो
काठमाडौँ। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा चीन ५१ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।
चीनले हालसम्म २४ स्वर्ण, १४...
सामाजिक कार्यमा सक्रिय एम एम फाउण्डेसन
काठमाडौं । एम एम फाउण्डेसन अर्थात मनमोहन मेमोरियल फाउण्डेसन । नेपाली खेलकुदमा विशेष गरी क्रिकेटमा यो नाम चर्चित छ । प्रदेश नम्बर –१ को ईनरुवामा आयोजना हुने मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय प्रतियोगिता (एमएम कप)को...
युरो कप २०२० को उपाधि इटालीलाई
काठमाडौं । इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै इटालीले युरो कप २०२० को उपाधि जितेको छ। सोमबार विहान लन्डनस्थित वेम्बली रंगशालामा घरेलु टिम इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै इटालीले युरो कप...
अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि, मेसि बने उत्कृष्ट खेलाडि
ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको हो ।
अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जित्दा मेसि प्रतियोगिताको उत्कृष्ट खेलाडि बने ।
आइतबार विहान भएको कोपा अमेरिका २०२१...
अर्जेन्टिनालाई ठूलो उपाधि दिलाउने मेस्सीको सपना पूरा
एजेन्सी। दक्षिण अमेरिकी फुटबलका दुई महाशक्तिबीचको खेलमा आइतबार अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका २०२१ जितेको छ । अर्जेन्टिनाको यस ऐतिहासिक जितमा एन्जेल डी मारियाले पहिलो हाफमा एक मात्र गोल गरे ।
यससँगै लियोनल मेसीको अर्जेन्टिनाका...
इंग्ल्यान्ड उपाधि नजिक, सेमिफाइनलमा डेनमार्क २-१ पराजित
काठमाडौं । इंग्ल्यान्ड युरो २०२० को उपाधि नजिक पुगेको छ। बिहीबार विहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुगेको हो
डेनमार्कका जोकिम मुहले इंग्ल्यान्डका रहिम स्टर्लिङलाई...