एपीएफ क्लबको उदयपुर विरुद्ध २२ गोल, साम्बा एक्लैको १२ गोल
काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले महिला राष्ट्रिय लिगमा गोलको वर्षा गरेको छ। सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफले चौदण्डीगढी नगरपालिका उदयपुरमाथि २२-० को फराकिलो अन्तरको जित हात पारेको हो।
लगातार छैटौं खेलमा...
महोत्तरीको भंगहामा “मेयर गोल्ड कप फुटबल प्रतियोगिता २०७७” आज देखि सुरु
सुरेन्द्र महतो
महोत्तरी । प्रदेश नं. २ कै ठुलो धनराशि भएको फुटवल प्रतियोगिता महोत्तरीको भंगहामा शुरु भएको छ । भंगहा नगरपालिकाको आयोजना तथा स्थानिय नेशनल युथ क्लवको सहआयोजनामा करिब ३० लाखको लागतमा मेयर गोल्डकप २०७७...
आहा ! रारा गोल्डकप चैत १७ देखि
पोखरा। मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको १९औँ संस्करण आगामी चैत १७ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ ।
आयोजक सहारा क्लबले आज पोखरामा पत्रकार सम्मेलनको...
प्रधानमन्त्री कप : आर्मी र पुलिस विजयी
चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब आआफ्नो खेलमा विजयी भएका छन् । आर्मीले प्रदेश नं १ लाई चार...
१६ नम्बर बाहिनी अड्डा टिम च्याम्पियन
काठमाडौं । प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलमा १६ नम्बर बाहिनी अड्डा टिम च्याम्पियन बनेको छ । शुक्रबार भएका खेलको नतीजाका आधारमा १६ नम्बर बाहिनी च्याम्पियन बनेको हो ।
प्रतियोगितामा उत्तर पश्चिम पृतना...
१० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमा गर्छौं : मन्त्री रावल
काठमाडौं । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्ने बताएका छ । सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित कर्णाली प्रदेश खेलकूद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यको ‘पद तथा...
मेस्सीले गरे एकै क्लबबाट सर्वाधिक गोल
एजेन्सी । लियोनल मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको रेकर्ड भंग गरेका छन् । बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै उनले ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका हुन् ।
स्पेनिस ला लिगामा मंगलबार बार्सिलोनाले...
राष्ट्रपति भण्डारीद्वारा सांसद बिघटन पारित गरेसँगै नयाँ चुनावि मिति घोषणा, सर्बत्र बिरोध
प्रधानमन्त्री केपी शर्मा ओलीले संघिय सांसद बिघटन प्रस्ताव राष्ट्रपति कार्यालयमा पेश गरेपछि राष्ट्रपति बिद्यादेवी भण्डारीले पारित गरेसँगै नयाँ आम निर्वाचन मिति पनि तोकिएको छ ।
यहि आउदो वैशाख १७ र २७ गते दुई चरणमा...
महिला र पुरुष दुबै फुटबल खेलाडीलाई समान तलब दिने निर्णय
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल खेलाडीको तलब बढाएको छ । साथै महिला र पुरुष दुबै खेलाडीलाई समान तलब दिने समेत निर्णय गरेको छ।
हिजो बिहीबार बसेको एन्फाको कार्यसमिति बैठकले राष्ट्रिय...
पश्चिम सेती आयोजनाका लागि सुदूरपश्चिम दौडिन्छ’
काठमाडौँ । पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि काठमाडौँमा म्याराथन आयोजना हुने भएको छ । ‘पश्चिम सेतीका लागि सुदूरपश्चिम दौडिन्छ’ नाराका साथ विसं २०७८ वैशाख १ गते म्याराथन आयोजन गरिने बोलन्या थलीले जानकारी दिए...