“ला लिगाको उपाधि रियल म्याड्रिडलाई

ऐजेन्सी । रियल म्याड्रिडले सिजनको स्पेनिस ला लिगाको उपाधि जितेको छ। बिहीबार राति भएको खेलमा भिल्लारियललाई २-१ गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो। रियल म्याड्रिडले ३ वर्षपछि ला लिगाको उपाधि जितेको हो । लिगमा...

एन्फाद्धारा नेपालमा रहेका विदेशी खेलाडीलाई आवश्यक राहत उपलब्ध

काठमाडौं । नेपाल फुटबल संघ "एन्फाले नेपालमा रहेका विदेशी खेलाडीहरुलाई आवश्यक राहत सामाग्री प्रदान गरेको छ। एनफाले नेपालमा रहेर विभिन्न क्लबमा आवद्ध रहेर खेलिरहेक विदेशी खेलाडीहरुलाई दैनिक उपभाेगिय सामाग्री प्रदान गरेकाे हाे । लकडाउनकाे कारण...

सरकारले २५ जना भन्दा बढी जम्मा हुने सम्पूर्ण कार्यक्रममा राेक

काठमाडौं । सरकारले २५ जना भन्दा बढी जम्मा हुने सम्पूर्ण कार्यक्रममा राेक लगाएकाे छ । त्यस्तै सरकारले फुटसल खेल्न पनि प्रतिबन्ध गरेकाे छ । सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन कडा किसिमकाे कदम चालेकाे हाे...

बुढासुब्बा गोल्डकपको उपाधि फेरि मनाङ मर्स्याङ्दीकाे पाेल्टामा

धरान । २२औं बुढासुब्बा गोल्डकपको उपाधि फेरि एकपटक मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबारभएको फाइनलमा विभागीय टोली नेपाल पुलिसलाई ३-१ गोल अन्तरले हराउँदै मनाङगले उपाधि जितेको हो । जितसँगै मनांगले नगद १० लाख रुपैयाँ...

मलेसिया द्धारा नेपाललाई २२ रनले पराजित

काठमाडौँ । एसीसी इस्टर्न क्रिकेटअन्तर्गत शनिबार थाइल्यान्डको बैंककमा भएको खेलमा मलेसियाले नेपाललाई २२ रनले हराएको छ । बैंककको टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले १ सय ५५ रनको अाफ्नाे पक्षमा पारेकाे थियाे । मलेसिया दिएकाे लक्ष्य पछ्याउँदै...

फिलिपिन्स माथि नेपालको फराकिलो जित

काठमाडौं । कतारमा जारी आठौं एसियन आप्रवासी फुटबल प्रतियोगितामा नेपाली फुटबल टोली, कतारले फराकिलो जित हात पारेको छ । समूह ए मा रहेको नेपालले आफ्नो तेस्रो खेलमा फिलिपिन्समाथि ९–० को जित हात पार्यो । हिलाल...

योगेश भट्टराईको उपस्थितिमा बृहत हाइकिङ् आयोजना हुँदै

काठमाडौं,२८ माघ । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्धन गर्ने उदेश्यका साथ ताप्लेजुङ्ग समाजले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा पदयात्रा आयोजना पदयात्रा (हाइकिङ) कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रमलाई व्यवस्थित...

विश्वकप लिगमा अमेरिकामाथि नेपालीको विजय

काठमाडौँ ।नेपालले अमेरिकामाथि विश्वकप क्रिकेट लिग २ मा कीर्तिमानी विजय हात पारेको छ । नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै किर्तिमानी बनाएको हाे । बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अमेरिकाले दिएको ३६ रनको लक्ष्यलाई...

राष्ट्रिय झण्डासहित एक सय टिप्परकाे लस्कर रङगशाला प्रवेश

काठमाडौ । शनिबार बालुवा बाेकेकाे एक सय टिप्परकाे लस्कर जनस्तरबाट धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेकाे अन्तर्राष्ट्रिय गाैतमबुद्ध क्रिकेट रङगशाला अाईपुगेकाे छ । धादिङको गल्छी गाउँपालिकाले निर्माणाधीन क्रिकेट रंगशालालाई निःशुल्क एक सय टिप्पर वालुवा उपलब्ध...

पाचौं हिमालयन गाेल्ड कपमा पिवाईसी जोहोर बिजयी

ईश्वर राई / हिमाल टाईम्स क्वालालम्पुर । मलेसियाको क्वालालम्पुर  स्थित मर्डेका स्टिडियममा हिमालयन फुटबल क्लबको आयोजनामा जनवरी २५ देखि २७ सम्म संचालन भएको पाचौं हिमालयन फुटबल गाेल्ड कपमा पिवाईसी जोहोर बिजयी भएको छ । यस...