सेनाको राष्ट्रिय च्याम्पियन छवि थप उजागर

काठमाडौँ । त्रिभुवन आर्मी फुटबल क्लबले एक पटक फेरि सङ्गठनको साखसँगै मुलुकको इज्जत बढाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको एएफसी कप–२०२१ खेलमा सेनाले श्रीलङ्का पुलिस स्पोर्ट्स क्लबलाई १ का विरुद्ध ५ गोलले...

स्व गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन हुने

विराटनगर। स्व गिरिजाप्रसाद कोइराला स्मृति दोस्रो खुला ब्याडमिन्टन प्रतियोगिता यहाँ हुने भएको छ । विराटनगर ब्याडमिन्टन क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी वैशाख १२ देखि १५ गतेसम्म सो प्रतियोगिता हुने संयोजक विनोद डाँगीले...

थ्रि नेसन्स कप विजेता खेलाडीलाई सरकारले जनही ४ लाख दिने

काठमाडौं । हालै आयोजित थ्रि नेसन्स कपको उपाधि विजेता बनेको नेपाली राष्ट्रिय टोलीले सरकारबाट जनही ४ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । हिजो बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो । थ्रि नेसन्स कपको...

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक/एक लाख दिने

  काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको...

थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले जित्यो

काठमाडौं । नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालका लागि १८ औं मिनेटमा सञ्जोग...

आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने

त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको...

स्पेनीस ला लिगामा बार्सिलोनाको गोलको वर्षा

  काठमाडौँ । लियोनेल मेस्सीले कीर्तिमानी खेलमा दुई गोल गर्दा बार्सिलोनाले स्पेनिस ला लिगामा रियल सोसिडाडलाई ६–१ को विशाल अन्तरले पराजित गरेको छ । आइतबार रातिको खेलसँगै उनले क्लबका लागि सर्वाधिक खेल खेल्ने ज्याभीको कीर्तिमानलाई...

सेनादिवसमा सबुज गणद्वारा सल्यानमा दौड प्रतियोगिता

  सल्यान । महाशिवरात्रि एवं सेना दिवसका अवसरमा सल्यान जिल्लामा तैनाथ सबुज गणले बिहीबार पाँच किमी दूरीको दौड प्रतियोगिता आयोजना गरेको छ । चारवटा उमेर समूह महिला र पुरुषका लागि बेग्ला बेग्लैरूपमा आयोजना गरिएको प्रतियोगितामा...

सेना दिवसमा ‘हाफ म्याराथन’ हुने

  काठमाडौँ । सेना दिवसका अवसरमा जिल्लामा पहिलोपटक २१ किमीको खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । सेना दिवस २०७७ का अवसरमा जिल्लास्थित इन्द्रदल गुल्म दैलेखले हाफ म्याराथन तथा पाँच किलोमिटर दौड प्रतियोगिता आयोजना...

जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले निकाल्यो शानदार जित

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले एफसी कोल्नलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की...