रोनाल्डो र मानेको गोलमा अल नासर विजयी

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल वेहडालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल वेहडालाई २-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र साडियो...

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यान्मार भिड्दै

काठमाडौँ । काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज हुदै छ  । फाइनल खेलमा नेपाल र म्यान्मार भिड्दै छन् । दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ६ बजेदेखि शुरु हुदै छ  । चार देशले...

१४औं साग २०२६ को जनवरीमा पाकिस्तानमा हुने

काठमाडौँ । १४औं दक्षिण एसियाली खेलकुद (साग) २०२६ को जनवरीमा पाकिस्तानमा हुने भएको छ । दक्षिण एसियाली खेलकुद महासंघको सोमबार लाहोरमा भएको बैठकले २०२६ को जनवरीमा १४औं साग गर्ने निर्णय गरेको हो । अध्यक्ष करिब...

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले रद्ध

काठमाडौँ । जारी आसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले रद्ध भएको छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुनुपर्ने समुह बी अन्तर्गतको यो...

भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई हराउदै मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा

काठमाडौँ । मछिन्द्र क्लब जारी केपी ओली कपको सेमिफाइनलमा पुगेको छ । मंगलबार सम्पन्न क्वाटरफाइनलको खेलमा मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । मछिन्द्रको जितमा खेलको ८०औं मिनेटमा स्टेफान...

सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सुरु, पहिलो दिन तोरण शिर्ष स्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत पाँचौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन तोरण विक्रम शाहीले उत्कृष्ट सुरुवात गरे । उनले ७-अन्डर ७५ को शानदार स्कोर कार्ड तयार पार्दै निरज...

एपीएफलाई टाई ब्रेकरमा हराउदै संकटा केपी ओली कपको सेमिफाइनलमा

काठमाडौँ । संकटा क्लब जारी केपी ओली कपको सेमिफाइनलमा पुगेको छ । मंगलबार सम्पन्न खेलमा एपीएफ क्लबलाई टाई ब्रेकरमा पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको...

च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त

काठमाडौँ । जारी आसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुदै छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु भएको छ । जारी प्रतियोगितामा...

केपी ओली कपमा आज दुई खेल हुदै

काठमाडौँ । जारी केपी ओली कप अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल एपीएफ क्लब र संकट क्लबबीच हुने छ । यस अघि आइतबार सम्पन्न उद्घाटन खेलमा एपीएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई टाई...

बंगलादेशले न्यूजील्याण्डलाई दियो २३७ रनको लक्ष्य

काठमाडौँ । बंगलादेशले न्यूजील्याण्डलाई २३७ रनको लक्ष्य दिएको छ ।  जारी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा बंगलादेशले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाउदै २३५ रन बनाएको हो । बंगलादेशका लागि कप्तान नाजमुल हसन शान्तोले...