सलिसाममा सम्पन्न खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि सीएफसीलाई

दोहा । १६ नोभेम्बर २०२० कतारमा रहेका प्रवासी नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतार अन्तरगतको खेलकुद विभागले नेपाली राष्ट्रिय चाडपर्वहरु बलिहाङ तङ्नाम, तिहार, नेपाल संवत्, म्ह:पुजा र छटको अवशरमा...

विश्वकप छनोट खेलमा नेपालले खेल्ने खेलको मिति तय

काठमाडौं । फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरणको नयाँ खेल तालिका तय भएको छ। कोरोना भाइरसका कारण स्थगित भएका खेलको नयाँ तालिकालाई एएफसी प्रतियोगिता समितिले स्वीकृत गरेको...

मैत्रीपूर्ण खृलका लागि राष्ट्रिय फुटबल टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज ढाका प्रस्थान गरेको छ । खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली बङ्गलादेश प्रस्थान गरेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली टोलीको बुधबार...

राष्ट्रिय फुटबल टिमका फेरि थप एक जना खेलाडीमा कोभिड पुष्टि

काठमाडौ । राष्ट्रिय फुटबल टिमका थप एक खेलाडीलाई कोभिड पुष्टि भएको छ। बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडी मध्ये पाँच खेलाडीमा संक्रमण पुष्टि भएको हो । मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले...

राजस्थानद्धारा मुम्बई ८ विकेटले पराजित

ऐजेन्सी । आईपीएलको १३ औँ सिजनको ४५ औँ खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । जीतसँगै राजस्थान छैटौँ स्थानमा उक्लदै प्लेअफमा छनौटको सम्भावना कायम राखेको छ । उता, हारका बावजुद...

मुम्बई इन्डियन्सद्धारा १० विकेटले हार्यो चेन्नई

काठमाडौं। आईपीएलको १३ औँ सिजनको ४१ औँ खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गरेको छ । शारजाहमा खेलिएको खेलमा चेन्नईले टस हारेर पहिले बलिङ गर्दै १ सय १५ रनको मध्यम लक्ष्य...

लेष्टर युनाइटेडसँग म्यान्चेस्टर सिटी ५-२ गोल अन्तरले पराजित

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी लेष्टर युनाइटेडसँग पराजित भएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली लेष्टरले ५–२ गोल अन्तरको शानदार जीत हात पारेको हो । लेष्टरको जीतमा जमिइ भार्डीले ह्याट्रिक...

युइएफए सुपरकपको उपाधि वायर्नले जित्यो

ऐजेन्सी । बिहीबार राति हंगेरीमा भएको फाइनल भिडन्तमा वायर्नले १-० ले पछि परेको स्थिति उल्टाउदै २-१ गोलको जित निकालेको छ । स्पेनिस क्लब सेभियालाई पराजित गर्दै जर्मन क्लब वायर्न म्युनिखले युइएफए सुपरकपको उपाधि जितेको...

वाग्मती प्रदेश सरकारद्धारा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि तीन करोड

हेटौंडा । वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई तीन करोड रूपैयाँ दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका...

स्थानीय खेलाडीहरुलाई खेलकुद सामाग्री तथा खेलमैदान उपलब्ध

बलराम देवकोटा । रुकुम पश्चिमको बाफिकोट गाउपालिका- ९ मा खेलाडीहरुलाई खेलकुद सामाग्री तथा फिल्ड हस्तान्तरण गरिएको छ । एक कार्यक्रम को आयोजना गरि खेलाडिहरुलाई उक्त फिल्ड तथा खेल सामाग्री हस्तान्तरण गरिएको हो । बिगतमा गाउको...