रियल बेटिससँग रियल म्याड्रिड पराजित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल बेटिसले रियल म्याड्रिड माथि शानदार २-१ गोल अन्तरको जित हासिल गरेको हो । १-० गोलले पछि परेको रियल बेटिसले...

दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा

काठमाडौँ । दक्षिण अफ्रिका जारी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ । शनिबार सम्पन्न खेलमा इङल्याण्डलाई ७ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो । इङल्याण्डले दिएको १८० रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाके २९.१ ओभरमा ३...

मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा

काठमाडौँ । मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा पुगेको छ । शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र फाइनलमा पुगेको हो । मछिन्द्रको जितमा स्टेफन जालीले २ गोल...

जसपा नेपाल निकट १५ सदस्यीय केन्द्रीय खेलकूद महासंघ गठन

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी खेलकूद महासंघ केन्द्रीय तदर्थ समिति गठन भएको छ । शनिबार जसपा नेपालको पार्टी कार्यालय बालकुमारीमा आयोजित भेलाले १५ सदस्यीय समाजवादी खेलकूद महासंघ गठन गरेको हो । युवा,...

त्रिभुवन आर्मी केपी ओली कपको फाइनलमा

काठमाडौँ । त्रिभुवन आर्मी क्लब जारी केपी ओली कपको फाइनलमा पुगेको छ । शुक्रबार दशरथ रंगशालामा सम्पन्न खेलमा त्रिभुवन आर्मीले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । त्रिभुवन आर्मीको जितमा...

कप्तान एन्जिला क्लब ड्युटीका लागि प्रस्थान

काठमाडौँ । राष्ट्रिय महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा आफ्नो क्लब ड्युटीका लागि प्रस्थान गरेकी छिन् । एन्जिला ग्रिसको निस एट्रोमिटौ क्लबबाट खेल्ने गर्दछिन् । उनलाई विमानस्थलमा एन्फा केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश...

तोरणले जिते सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि तोरण विक्रम शाहीले जितेका छन् । ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित अत्यन्त रोमाञ्चक शैलीमा निरज तामाङलाई...

केपी ओली कपको पहिलो सेमिफाइनल आज, आर्मी र संकटा भिड्दै

काठमाडौं । काठमाडौँमा जारी केपी ओली कपको पहिलो सेमिफाइनल खेल आज हुदै छ । दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब खेल्दै छन् । त्रिभुवन आर्मीले क्वाटरफाइनलमा पुलिस क्लबलाई...

दंगल कुस्ती खेलसँगै सकियो छैटौं मौलापुर मधानी महोत्सव

सञ्जय मिश्रा रौतहट - रौतहटको मौलापुर नगरपालिकाद्वारा पतौराधाममा आयोजित मधानी महायज्ञको अन्तिम पाँचौं दिन बिहीबार अन्तर्राष्ट्रिय पहलवानको सहभागितामा प्राचीन खेल दंगल कुस्तीसँगै  सम्पन्न भएको छ। दंगल कुस्ती खेलमा नेपाल र भारतका नामुद पुरुष तथा महिलातर्फ चर्चित...

साम्बा र रेखा आ-आफ्नो क्लबमा फर्किए

काठमाडौँ  । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड रेखा पौडेल र सावित्रा भण्डारी साम्बा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप पछि आ-आफ्नो क्लबमा फर्किएका छन् । पौडेल युएईको आबु धाबी कन्ट्री क्लबबाट व्यावसायिक फुटबल खेल्छिन भने साम्बा फ्रान्सको...