सोसीयडाडसँग बार्सिलोना स्तब्ध
काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना रियल सोसीयडाडसँग १-० गोल अन्तरले पराजित भएको हो ।
रियल सोसियडाडको जितमा खेलको ३३औं मिनेटमा शेराल्डो बेकारले गरेको गोल नै खेलको...
दक्षिण अफ्रिकासँग भारत पराजित
काठमाडौँ । भारत दक्षिण अफ्रिकासँगको टी-२० सिरिजको दोस्रो खेलमा पराजित भएको छ ।
गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३ विकेटले पराजित गरेको हो ।
भारतले दिएको १२५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १९ ओभरमा ७...
थाइल्याण्डमाथि नेपालको १०६ रनको फराकिलो जित
काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले थाइल्याण्डमाथि फराकिलो जित हासिल गरेको छ ।
आइतबार दुबईस्थित द सेभेन स्टेडियममा सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनको अन्तरले पराजित गरेको हो...
अस्ट्रेलियाविरुद्ध पाकिस्तानको ऐतिहासिक जित, २२ बर्षपछि जित्यो सिरिज
काठमाडौँ । पाकिस्तानले अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज जितेको छ ।
आइतबार सम्पन्न सिरिजको तेस्रो खेल पाकिस्तानले ८ विकेटले जित हासिल गर्दै सिरिज २-१ ले जितेको हो ।
अस्ट्रेलियाले दिएको १४१ रनको लक्ष्य पछाएको पाकिस्तानले २६.५ ओभरमा २...
इन्टर मियामी एटलान्टासँग स्तब्ध, एमएलएस कपबाट बाहिरियो
काठमाडौँ । इन्टर मियामी एटलान्टा युनाइटेडसँग पराजित भएसँगै यस सिजनको एमएलएस कपको दौडबाट बाहिरिएको छ ।
प्लेअफको तेस्रो तथा निर्णायक खेलमा इन्टर मियामी एटलान्टा युनाइटेडसँग ३-२ गोल अन्तरले पराजित भएको थियो । आइतबार बिहान सम्पन्न...
एस्टन भिल्लामाथि लिभरपुलको सहज जित
काठमाडौँ । लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लामाथि जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा डर्विन नुनेज र मोहमद सलाहले एक...
ब्राइटनसँग म्यानचेस्टर सिटी स्तब्ध
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी ब्राइटनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा ब्राइटनले म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
ब्राइटनको जितमा जोआओ पेड्रो र म्याट ओरिलेले एक एक...
यू-१९ महिला टी-२० विश्वकप छनौटमा नेपाल र थाइल्याण्डसँग खेल्दै
काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज थाइल्याण्डविरुद्ध खेल्दै छ ।
दुबईस्थित द सेभेन स्टेडियममाहुने यो खेल बिहान ३: १५ बजेदेखि शुरु हुदै छ ।
प्रतियोगितामा नेपालले ३ खेलमा...
भिनिसियसको ह्याट्रिकमा रियल म्याड्रिडको शानदार जित
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले ओसासुनामाथि शानदार जित हसिल गरेको छ ।
शनिबार सम्पन्न खेलमा भिनिसियस जुनियरको ह्याट्रिकमा रियल म्याड्रिडले ओसासुनालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले...
युएईलाई हराउदै नेदरल्याण्डस लिग-२ को तेस्रो स्थानमा उक्लियो
काठमाडौँ । नेदरल्याण्डसले आइसीसी विश्वकप लिग-२ अन्तर्गत युएईलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा नेदरल्याण्डसले युएईलाई ६७ रनले पराजित गरेको हो ।
नेदरल्याण्डसले दिएको २४२ रनको लक्ष्य पछाएको युएईले ४५.२ ओभरमा अल आउट हुदै...