धामीको कप्तानीमा एशिया कप खेल्ने पुरुष यू-१९ क्रिकेट टिमको घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कप खेल्ने पुरुष यू-१९ क्रिकेट टिमको घोषणा गरेको छ ।
क्यानले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ । यू-१९ टिमको मुख्य प्रशिक्षक शक्ति गौचनलाई...
नेपाल युएईसँग पराजित
काठमाडौं । नेपाल जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत युएईसँग पराजित भएको छ । दुबईस्थित द सेभेन स्टेडियममा सम्पन्न खेलमा युएईले नेपाललाई १३ रनले पराजित गरेको हो ।
युएईले दिएको १२३ रनको...
युएईले नेपाललाई दियो १२३ रनको लक्ष्य
काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज युएईविरुद्ध खेलिरहेको छ ।
दुबईस्थित द सेभेन स्टेडियममा जारी यस खेलमा युएईले पहिला ब्याटिंग गर्दै नेपाललाई १२३ रनको लक्ष्य दिएको छ...
साउदी लिगमा अल हिलाल अपराजित
काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलालको अपराजित यात्रा कायम रहेको छ ।
गएराती सम्पन्न खेलमा अल हिलालले अल इत्तिफाकलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
अल हिलालको जितमा अलेक्जेन्डर मिट्रोभिक, माल्कम र मोहमद...
च्याम्पियन्स ट्रफी क्रिकेट खेल्न भारत पाकिस्तान नजाने
काठमाडौँ । भारतीय क्रिकेट टिम अर्को वर्ष हुने च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा सहभागी हुन पाकिस्तान नजाने भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हालै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई आफ्नो निर्णय पछाडि सुरक्षा...
पुरुष यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक, नेपाल समुह बी मा
काठमाडौं । एसियान क्रिकेट काउन्सिल (एसिसी) ले यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक गरको छ ।
एसिसीले जारी गरेको प्रतियोगिताको खेल तालिका अनुसार मंसिर १४ देखि २३ गतेसम्म ( नोभेम्बर २९ देखि डिसेम्बर ८ )...
अस्ट्रेलियामाथि पाकिस्तान ९ विकेटले विजयी
काठमाडौँ । पाकिस्तानले अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय खेलमा जित हासिल गरेको छ ।
शुक्रबार सम्पन्न खेलमा पाकिस्तानले अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १६४ रनको लक्ष्य पछाएको पाकिस्तानले २६.३ ओभरमा एक विकेट गुमाएर...
नेइमारलाई अल हिलाल फापेन, यस सिजनमा लिगमा दर्ता नहुने !
काठमाडौँ । साउदी प्रो लिग क्लब अल हिलालले ब्राजिलियन सुपरस्टार नेइमारलाई यस सिजनको दोस्रो हाफमा पनि लिग खेलाडीको रुपमा दर्ता नगर्ने भएको छ ।
मिडिया रिपोर्टका अनुसार अल हिलालले नेइमारलाई साउदी लिगमा दर्ता नगर्ने भएको...
नेपालको यू-१९ महिला टी-२० विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित
काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ ।
विहिबार कुवेतलाई १०८ रनले पराजित गर्दै नेपालले प्रतियोगीतामा लगातार दोस्रो जित हासिल गरेको हो ।
नेपालले दिएको...
स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टिम
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र अमेरिकामा सम्पन्न दुई त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर क्रिकेट टोली विहिबार स्वदेश फर्किएको हो ।
भ्रमणका क्रममा नेपालले क्यानडामा त्रिकोणात्मक...