लिग-२ अन्तर्गतको खेलमा युएईमाथि ओमान ४ विकेटले विजयी

काठमाडौँ । ओमानले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा युएईलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा ओमानले युएईलाई ४ विकेटले पराजित गरेको हो । युएईले दिएको केवल ७९ रनको लक्ष्य पछाएको ओमानले २४.१ ओभरमा ६ विकेट...

अल नासरको एएफसी च्याम्पियन्स लिगमा फराकिलो जित

काठमाडौँ । अल नासरले एएफसी च्याम्पियन्स लिग अन्तर्गत युएईको क्लब अल ऐनलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल ऐनलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा टालिस्काले...

रोहन मुस्तफा सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले युएईका रोहन मुस्तफालाई भित्र्याएको छ । ३६ बर्षिय मुस्तफालाई एनपीएलका लागि भित्र्याएको सुदूरपश्चिमले जानकारी दिएको छ ।सुदूरपश्चिमले भित्र्याएका मुस्तफा तेस्रो विदेशी खेलाडी हुन् । यसअघि सुदूरपश्चिमले स्कटल्याण्डका...

मिट्रोभिकको ह्याट्रिकमा अल हिलाल विजयी

काठमाडौँ । अल हिलालले एएफसी च्याम्पियन्स लिग अन्तर्गत लगातार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले इरानी क्लब इस्टेगलाललाई ३-० गोल अन्तरले पराजित गरेको हो । अल हिलालका लागि अलेक्जान्डर मिट्रोभिकले ह्याट्रिक गरेका...

नेपालको स्कटल्याण्डविरुद्धको खेल बर्षाले रद्ध

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डविरुद्धको खेल बर्षाले रद्ध भएको छ । डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने खेलमा नेपालले पहिला ब्याटिंग शुरु गरेर एक विकेट गुमाउदै २६ रन बनाएपछि बर्षा शुरु भएपछि खेल हुन...

पाकिस्तानविरुद्ध अस्ट्रेलिया २ विकेटले विजयी

काठमाडौँ । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको पहिलो एक दिवसीय खेलमा २ विकेटको जित हासिल गरेको छ । योसँगै घरेलु टोलीले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । मेलबर्नमा सम्पन्न खेलमा पाकिस्तानले दिएको २०४ रनको लक्ष्य...

एस्टन भिल्लामाथि टोटनह्यामको सहज जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले एस्टन भिल्लालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामले एस्टन भिल्लालाई ४-१ गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा डोमिनिक सोलांकेले २ गोल गरेका थिए भने ब्रेनान...

इस्पोनियललाई बार्सिलोनाको शानदार जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले इस्पोनियललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले इस्पोनियललाई ३-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा डानी ओल्मोले २ गोल गरेका थिए भने राफिन्हाले एक...

लिग-२ मा आज नेपाल र स्कटल्याण्डबीचको खेल हुदै

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा आज नेपाल र स्कटल्याण्डबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ । जारी सिरिजमा...

भारतले घरेलु मैदानमा २५ बर्षपछि गुमायो टेस्ट सिरिज

काठमाडौँ । भारतले घरेलु मैदानमा २५ बर्षपछि टेस्ट सिरिजका सबै खेल हारेको छ । आइतबार जारी टेस्टको तेस्रो खेलमा न्यूजील्याण्डसँग २५ रनले हार बेहोरेसँगै सिरिज ३-० ले हारेको हो । यस अघि भारत १९९९-२००० मा दक्षिण...