आइपिएल टिम लखनउले केएल राहुललाई रिटेन नगर्ने !

काठमाडौँ । आइपिएल टिम लखनउ सुपर जाइन्टले आफ्ना कप्तान केएल राहुललाई रिटेन नगर्ने भएको छ । २०२२ देखि आइपिएल खेलिरहेको लखनउका उनी शुरुदेखि नै कप्तान थिए । आइपिएलको खेलाडी रिटेन गर्ने समय अक्टोबर ३१ नजिक आउदै...

म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ह्याग बर्खास्त

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले आफ्ना मुख्य प्रशिक्षक इरिक टेन ह्यागलाई बर्खास्त गरेको छ । लगातार क्लबको खराब प्रदर्शन पछि प्रशिक्षक ह्यागलाई बर्खास्त गरिएको हो । २०२२ को अप्रिलमा म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बनेका ह्यागले क्लबलाई २०२३ को...

नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री बन्द

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको टिकट बिक्रि बन्द गरेको छ । एन्फाले सोमबार सम्पन्न नेपाल र भारतबीचको सेमिफाइनलमा बढी टिकट बिक्रि गरेको भन्दै एन्फाले...

रिजवान बने पाकिस्तानको ह्वाइट बल क्रिकेटको कप्तान

काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तानको एकदिवसीय र टी–२० टोलीको नयाँ कप्तानको घोषणा गरेको छ । बोर्डले मोहम्मद रिजवानलाई सेतो बल फर्म्याटको नयाँ कप्तानमा नियुक्त गरेको छ । उनले अर्को महिना अस्ट्रेलिया भ्रमणका...

बराबरीमा रोकिए आर्सनल र लिभरपुल, सिटीलाई फाइदा

काठमाडौँ । आर्सनल र लिभरपुल बराबरीमा रोकिएका छन् । इङलिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा आर्सनल र लिभरपुल २-२ गोलको बराबरीमा रोकिएका हुन् । यस खेलमा आर्सनलका लागि बुकायो साका र मिकेल मेरिनोले एक एक...

अफगानिस्तानले जित्यो इमर्जिंग टिम्स एशिया कपको उपाधि

काठमाडौँ । अफगानिस्तानले इमर्जिंग टिम्स एशिया कपको उपाधि जितेको छ । ए टिमले भाग लिएको यस प्रतियोगितामा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले पराजित गर्दै पहिलो पटक यो उपाधि जितेको हो । शनिबार ओमानमा सम्पन्न फाइनल खेलमा श्रीलंकाले...

वेस्ट ह्यामसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड वेस्ट ह्यामसँग पराजित भएको छ । शनिबार राति सम्पन्न खेलमा वेस्ट ह्यामले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो । वेस्ट ह्यामको जितमा क्राइसेनसियो र जारोड बोवेनले...

लिग-२ मा नेपालको हारको सिलसिला जारी, अमेरिकासँग ३ विकेटले पराजित

काठमाडौँ । नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ । जारी आइसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले पराजित गरेको हो । नेपालले दिएको २८७ रनको लक्ष्य पछाएको अमेरिकाले ४९.४...

टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

कात्तिक ११ गते । बहराइनको मानामामा जारी आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला टिम इभेन्टमा साउदी अरबियालाई पराजित गरेको छ । बहराइन नेसनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटीे हल ‘बी’ मा ९ देखि १३ औं स्थानका लागि...

पेनाल्टी सुटआउटमा भारतलाई पराजित गर्दै नेपाल साफको फाइनलमा

काठमाडौँ । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयमा खेल १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट...