एनपीएलमा नामिबियाका कप्तान काठमाडौँबाट खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले नामिबियाका कप्तान जेरार्ड इरासमसलाई भित्र्याएको छ । २९ बर्षिय अलराउण्डर इरासमसलाई एनपीएलका लागि भित्र्याएको काठमाडौँ गुर्खाजले जानकारी दिएको हो । इरासमस काठमाडौँ गुर्खाजले भित्र्याएका दोस्रो विदेशी खेलाडी...

भारतविरुद्धको टेस्ट सिरिजमा न्युजील्याण्डको लगातार दोस्रो जित

काठमाडौँ । न्यूजील्याण्डले भारतविरुद्धको टेस्ट सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । न्यूजील्याण्डले दोस्रो टेस्ट ११३ रनले जितेर सिरिजमा लगातार दोस्रो जित हासिल गर्दै सिरिज जितेको हो । योसँगै भारतले १२ बर्षपछि घरेलु मैदानमा टेस्ट...

आईएसएफ जिम्नासाइडमा सहभागिता जनाउन नेपाली खेलाडी बहराइन जाँदै

काठमाडौंँ । बहराइनको मानामा हुने आईएसएफ जिम्नासाइड समर गेम्समा नेपालबाट ५ खेलमा ३२ खेलाडी सहभागी हुने भएका छन् । अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को आयोजना हुने पारासहित २६ खेल समावेश २० औं संस्करणको...

सन्दीप जोराको कप्तानीमा हङकङ सिक्सेस खेल्ने टिमको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ सिक्सेसमा भाग लिने टिमको घोषणा गरेको छ । क्यानले सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टिमको घोषणा गरेको हो । जसमा जोरासहित नारायण जोशी, प्रतिष जिसी, राशिद खान, लोकेश...

माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल

काठमाडौँ । नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध शानदार जित हासिल गरको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ११ गोल गरेको थियो । नेपालको सामु माल्दिभ्सको टिम निरिह जस्तो देखिएको थियो...

स्कटल्याण्डका ब्याटिंग अलराउन्डर म्याकुलेन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा फ्रेन्चाइजीहरुले विदेशी खेलाडी भित्र्याउने क्रम जारी रहेको छ । यसैक्रममा सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका ब्याटिंग अलराउन्डर ब्राण्डन म्याकुलेनलाई भित्र्याएको हो । सुदूरपश्चिमले पहिलो विदेशी खेलाडी भित्र्याउने क्रममा २५ बर्षिय म्याकुलेनसँग सम्झौता...

नेदरल्यान्ड्सका लिडेले एनपीएलमा पोखराबाट खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडी भित्र्याउने क्रममा लिडेलाई भित्र्याएको जानकारी दिएको छ । यसअघि पोखराले अमेरिकाका विकेटकिपर ब्याट्सम्यान...

सोमपाललाई ‘प्लेयर अफ द सिरिज’ को अवार्ड

काठमाडौँ । सोमपाल कामी अमेरिकाविरुद्धको टी-२० सिरिजको प्लेयर 'अफ द सिरिज' बनेका छन् । ३ खेलमा ५ विकेट लिएका सोमपालले दोस्रो टी-२० जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । सोमपालले दोस्रो खेलमा अन्तिम ओभरमा ७ रन डिफेन्ड...

नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप

काठमाडौँ । नेपालले अमेरिकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप गरेको छ । टी-२० सिरिजको तेस्रो खेलमा नेपालले ८ विकेटको सहज जित हासिल गर्दै नेपालले सिरिज क्लीन स्वीप गरेको हो । अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछाएको नेपालले...

सेभियामाथि बार्सिलोनाको फराकिलो जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेभियामाथि ५-१ गोल अन्तरको जित हासिल गरेको छ । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की र पाब्लो टोरेले २-२ गोल गरेका...