चेल्सीमाथि लिभरपुलको सहज जित
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले चेल्सीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा मोहमद सलाह र कार्टिस जोन्सले एक एक गोल गरेका...
अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य
काठमाडौँ । अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ । जारी टी-२० सिरिजको तेस्रो खेलमा अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिला ब्याटिंग गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउदै १५६...
वोल्भ्समाथि म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले वोल्भ्सलाई पराजित गरेको छ ।
आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा खेलको ९५औं मिनेटमा जोन स्टोन्सले निर्णायक गोल...
न्यूजील्याण्डले जित्यो महिला टी-२० विश्वकपको उपाधि
काठमाडौँ । न्यूजील्याण्डले आइसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ ।
फाइनल खेलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजील्याण्ड विजयी भएको हो ।
न्यूजील्याण्डले दिएको १५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट...
नेपाल फर्किदै साम्बा
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बा आज फ्रान्सबाट नेपाल फर्किदैछन् ।
काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा सहभागी हुन साम्बा ढिलो गरि नेपाल फक्रिन लागेकी हुन् । साम्बा आजराती काठमाडौँ आइपुग्ने...
साफ महिला च्याम्पियनसिप: पाकिस्तानसँग हारबाट बच्यो बंगलादेश
काठमाडौँ । बंगलादेश जारी साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको छ ।
आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेश र पाकिस्तानले १-१ गोलको बराबरी खेलेका हुन् ।
खेलको पहिलो हाफमा पाकिस्तानले १-० ले अग्रता लिएकोमा...
एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेल्टा भिगोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र भिनिसियस् जुनियरले...
नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य
काठमाडौं । नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ ।
जारी टी-२० सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ६ विकेट गुमाउदै १७० रन बनाएको हो ।
नेपालका लागि कुशल भुर्तेलले आक्रामक ब्याटिंग गर्दै...
इन्टर मियामी २०२५ को फिफा क्लब विश्वकपमा छनौट
काठमाडौँ । इन्टर मियामी २०२५ को फिफा क्लब विश्वकपमा छनौट भएको छ ।
इन्टर मियामीले आइतबार बिहान सम्पन्न खेलमा न्यू इङल्याण्डलाई ६-२ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेपछि २०२५ को फिफा क्लब विश्वकपमा छनौट...
अमेरिकाविरुद्ध कुशल भुर्तेलको अर्धशतक
काठमाडौँ । कुशल भुर्तेलले अमेरिकाविरुद्ध अर्धशतक बनाएका छन् ।
तेरो नम्बरमा ब्याटिंग गर्दै भुर्तेलले ३३ बलमा अर्धशतक पुरा गरेका हुन् । टी-२० खेलमा भुर्तेलको यो नवौं अर्धशतक हो ।
भुर्तेलले ३ छक्का र ४ चौका प्रहार...