इङल्याण्ड पाकिस्तानसँग पहिलो इनिंगमा अझै १२७ रनले पछाडी
काठमाडौँ । पाकिस्तान र इङल्याण्डबीचको दोस्रो टेस्टको दोस्रो दिन इङल्याण्डले ६ विकेट गुमाउदै २३९ रन बनाएको छ ।
दोस्रो दिनको खेल सकिदा अझै इङल्याण्ड १२७ रनले पछाडी रहेको छ । इङल्याण्डका लागि बेन डकेटले ११४...
तीन पुर्व क्रिकेटरलाई ‘आइसीसी हल अफ फेम’ सम्मान
काठमाडौँ । आइसीसीले तीन पुर्व क्रिकेटरलाई 'आइसीसी हल अफ फेम' सम्मान दिएको छ ।
आइसीसीले बुधबार दक्षिण अफ्रिकाका एबी डिभीलियर, इङल्याण्डका एलस्टर कुक र भारतकी नितु डेभिडलाई 'आइसीसी हल अफ फेम' सम्मान दिएको हो ।
डिभीलियर्सले...
भारत र न्यूजील्याण्डबीचको टेस्टको पहिलो दिनको खेल रद्ध
काठमाडौँ । भारत र न्यूजील्याण्डबीचको टेस्ट सिरिजको पहिलो खेलको पहिलो दिनको खेल बर्षाले अवरुद्ध भएको छ । भारतको बेंगलुरमा आज हुने भनिएको खेल बर्षाले हुन नसकेकोको हो ।
बर्षा हुने र रोकिने क्रम जारी रहेपछि...
थोमस टुचेल इङल्याण्ड राष्ट्रिय टिमको मुख्य प्रशिक्षक
काठमाडौँ । चर्चित फुटबल प्रशिक्षक थोमस टुचेल इङल्याण्ड राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका छन् । इङल्याण्डको फुटबल फेडेरेसनले टुचेलसँग सम्झौता गरेको जानकारी दिएको छ ।
उनले जनवरी १, २०२५ देखि आफ्नो कार्यभार सम्हाल्ने एफएले जनाएको...
पेरुमाथि ब्राजिलको फराकिलो जित
काठमाडौँ । ब्राजिलले पेरुमाथि फराकिलो जित हासिल गरेको छ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा ब्राजिलले पेरुलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिलको जितमा राफिन्हाले २ गोल गरेका थिए...
सर्बियामाथि स्पेनको शानदार जित
काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत स्पेनले सर्बियामाथि शानदार जित हासिल गरेको छ ।
गएराती सम्पन्न समुह चार अन्तर्गतको खेलमा स्पेनले सर्बियालाई ३-० गोल अन्तरले पराजित गरेको हो । स्पेनको जितमा आइमेरिक लापोर्टे, अल्भारो मोराटा...
स्कटल्याण्डसँग बराबरीमा रोकियो पोर्चुगल
काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत पोर्चुगल बराबरीमा रोकिएको छ । गएराती सम्पन्न स्कटल्याण्डविरुद्धको खेलमा पोर्चुगल गोलरहित बराबरीमा रोकिएको हो ।
त्यस्तौ समुह १ मै रहेका पोल्याण्ड र क्रोसियापनि ३-३ गोलको बराबरीमा रोकिएका हुन् ।...
मेसीको ह्याट्रिकसहित बोलिभियाको पोष्टमा अर्जेन्टिनाको आधा दर्जन गोल
काठमाडौँ । अर्जेन्टिनाले बोलिभियाको पोष्टमा आधा दर्जन गोल गरेको छ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ६-० गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा लियोनेल मेसीले ह्याट्रिक गरेका थिए भने लाउतारो...
थोमस टुचल इङल्याण्ड राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बन्दै
काठमाडौँ । चर्चित फुटबल प्रशिक्षक थोमस टुचल इङल्याण्ड राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बन्ने भएका छन् ।
मिडिया रिपोर्टका अनुसार इङल्याण्डको फुटबल फेडेरेसनले टुचेलसँग सम्झौता गरेको र यसै साता उनको नाम सार्बजनिक गर्ने बताइएको छ ।...
महिला टी- २० विश्वकपको सेमिफाइनलको समीकरण पुरा
काठमाडौँ । जारी आइसीसी महिला टी- २० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । समुह चरणका खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो ।
समुह ए बाट अस्ट्रेलिया र न्यूजील्याण्ड सेमिफाइनलमा पुगेका छन्...