क्यानडासँग नेपाल फेरी पराजित
काठमाडौं । नेपाल आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत क्यानडासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको १४० रनको लक्ष्य पछाएको क्यानडाले १९.३ ओभरमा ६ विकेट...
क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै, टिममा दुई परिवर्तन
काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज क्यानडा विरुद्ध टस हारेर पहिला ब्याटिंग गर्ने भएको छ । क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेलमा क्यानडाले टस जितेर पहिला बलिङ गर्ने निर्णय...
एभरेष्ट महिला भलिबल लिग: चितवनमाथि काठमाडौँ ३-१ सेटले विजयी
काठमाडौँ । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौँ स्पाइकर्सले चितवन शक्तिलाई पराजित गरेको छ ।
मंगलबार सम्पन्न खेलमा काठमाडौँले चितवनलाई ३-१ सेटले पराजित गरेको हो ।
पहिलो सेटमा २५-२१ ले पराजित भएको काठमाडौँले खेलमा कमब्याक...
एभरेष्ट महिला भलिबल लिग: कर्णालीको लगातार दोस्रो जित
काठमाडौँ । जारी एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविसले लगातार दोस्रो जित हासिल गरेको छ ।
मंगलबार सम्पन्न खेलमा कर्णालीले गण्डकी थण्डर्सलाई ३-२ को सेटमा पराजित गरेको हो ।
खेलको पहिलो सेट गण्डकीले २५-१५ ले जितेको...
एभरेष्ट महिला भलिबल लिग: चितवनको विजयी शुरुवात
काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग अन्तर्गत गएराती सम्पन्न खेलमा चितवन शक्तिले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । राति सम्पन्न खेलमा चितवनले गण्डकीलाई ३-१ को सेटले पराजित गरेको हो ।
चितवनले पहिलो सेट २५-२२ ले...
क्यानडामाथि ओमानको ८ विकेटको जित
काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानले क्यानडालाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा ओमानले क्यानडालाई ८ विकेटले पराजित गरेको हो ।
क्यानडाले दिएको १०७ रनको लक्ष्य पछाएको ओमानले १५ ओभरमा २ विकेट गुमाउदै...
रोनाल्डो र मानेको गोलमा अल नासर विजयी
काठमाडौँ । अल नासरले एशियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा कतारी क्लब अल रियान पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा अल नासरले अल रियानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा साडियो माने...
विदेशी खेलाडीका लागि आइपिएलले बनायो कडा नियम
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आईपीएलमा विदेशी खेलाडीका लागि कडा नियम ल्याएको छ । आइपिएलले हालै सबै विदेशी खेलाडी मेगा अक्सनमा अनिवार्य दर्ता हुनुपर्ने नियम ल्याएको छ । साथै मेगा अक्सनमा दर्ता नभएका...
एभरेष्ट महिला भलिबल लिग: कर्णालीको विजयी शुरुवात
काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविसले मधेश युनाइटेडलाई पराजित गरेको छ ।
सोमबार सम्पन्न दोस्रो खेलमा कर्णालीले मधेशलाई ३-१ सेटले पराजित गरेको हो ।
कर्णालीले पहिलो सेट २५-१५ र दोस्रो सेट २५-२० ले जितेको...
भारत र बंगलादेशबीचको दोस्रो टेस्ट रोचक मोडमा
काठमाडौँ । भारत र बंगलादेशबीचको दोस्रो टेस्ट रोचक मोडमा पुगेको छ ।
खेलको तीन दिन बर्षाले प्रभावित बनेपछि चौथो दिनको खेल सकिदा बंगलादेशले दोस्रो इनिंग शुरु गरेको छ । चौथो दिनको खेल सकिदा बंगलादेशले २...