सोमपाललाई ‘प्लेयर अफ द सिरिज’ को अवार्ड
काठमाडौँ । सोमपाल कामी अमेरिकाविरुद्धको टी-२० सिरिजको प्लेयर 'अफ द सिरिज' बनेका छन् ।
३ खेलमा ५ विकेट लिएका सोमपालले दोस्रो टी-२० जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
सोमपालले दोस्रो खेलमा अन्तिम ओभरमा ७ रन डिफेन्ड...
नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप
काठमाडौँ । नेपालले अमेरिकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप गरेको छ ।
टी-२० सिरिजको तेस्रो खेलमा नेपालले ८ विकेटको सहज जित हासिल गर्दै नेपालले सिरिज क्लीन स्वीप गरेको हो ।
अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछाएको नेपालले...
सेभियामाथि बार्सिलोनाको फराकिलो जित
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले फराकिलो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेभियामाथि ५-१ गोल अन्तरको जित हासिल गरेको छ ।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की र पाब्लो टोरेले २-२ गोल गरेका...
चेल्सीमाथि लिभरपुलको सहज जित
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले चेल्सीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा मोहमद सलाह र कार्टिस जोन्सले एक एक गोल गरेका...
अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य
काठमाडौँ । अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ । जारी टी-२० सिरिजको तेस्रो खेलमा अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिला ब्याटिंग गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउदै १५६...
वोल्भ्समाथि म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले वोल्भ्सलाई पराजित गरेको छ ।
आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा खेलको ९५औं मिनेटमा जोन स्टोन्सले निर्णायक गोल...
न्यूजील्याण्डले जित्यो महिला टी-२० विश्वकपको उपाधि
काठमाडौँ । न्यूजील्याण्डले आइसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ ।
फाइनल खेलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजील्याण्ड विजयी भएको हो ।
न्यूजील्याण्डले दिएको १५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट...
नेपाल फर्किदै साम्बा
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बा आज फ्रान्सबाट नेपाल फर्किदैछन् ।
काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा सहभागी हुन साम्बा ढिलो गरि नेपाल फक्रिन लागेकी हुन् । साम्बा आजराती काठमाडौँ आइपुग्ने...
साफ महिला च्याम्पियनसिप: पाकिस्तानसँग हारबाट बच्यो बंगलादेश
काठमाडौँ । बंगलादेश जारी साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको छ ।
आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेश र पाकिस्तानले १-१ गोलको बराबरी खेलेका हुन् ।
खेलको पहिलो हाफमा पाकिस्तानले १-० ले अग्रता लिएकोमा...
एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेल्टा भिगोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र भिनिसियस् जुनियरले...










