एसिटीविरुद्ध नेपाल लगातार दोस्रो खेलमा ६ बिकेटले विजयी

काठमाडौं, १० भदौं । नेपालले ट्वान्टी–२० अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी भयो । मंगलबारै सम्पन्न पहिलो खेलमा नेपालले...

सन्दिपले लिए पाँच विकेट, १४ रनले नेपाल बिजयी

काठमाडौं, १० भदौं । नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास टी–२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) लाई पराजित गरेको छ । लेगस्पीनर सन्दीप लामिछानेले ह्‍याट्रिकसहित ५ विकेट लिए पछि नेपालले एसीटीलाई ४१ रनले पराजित गरेको हो...

इन्टर मिलानकाे इटालियन सिरी ‘ए’ मा सानदार जीत

काठमाडौं, १० भदाैं ।  इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा सानदार जीत निकालेकाे छ । सोमबार सान सिएरोनमा घरेलु टोली इन्टरले टोरिनोविरुद्ध ५-० को जित निकालेकाे हाे  । इन्टरलाई जित दिलाउन मार्कस थुर्रमले दुई तथा अलेसेन्ड्रो बास्टोनी, लाउटारो...

लिभरपुलको राेमाञ्चक जित

काठमाडौं, ९ भदौं । साबिक विजेता लिभरपुलले इङ्लिस प्रिमियर लिगमा न्युक्यासलविरुद्ध ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ । लगातार दोस्रो जितसँगै लिभरपुल दुई खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित न्युक्यासल समान...

नयाँ कानुनले भारतीय क्रिकेटमा समस्या, ड्रिम ११ले झिक्यो प्रायोजकवाट हात

काठमाडौं, ९ भदौं । काल्पनिक खेलकुद प्लेटफर्म ड्रीम ११ ले एशिया कप २०२५ को केही साताअघि भारतीय क्रिकेट टोलीको शीर्षक प्रायोजकको रूपमा फिर्ता लिने निर्णय गरेको छ।   मिडिया रिपोर्टहरू भन्छन् कि ड्रीम ११ आफ्नो प्रायोजक सम्झौता...

एनपीएलको दोस्रो संस्करण मंशिर १ गते देखी

काठमाडौं, ५ भदौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंशिरमा हुने भएको छ ।   नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत् एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि मंसिर २८ सम्म हुने जानकारी दिएको...

नेपाली महिला फुटबल टोली आज भुटानसँग भिडदैँ

काठमाडौं, २१ साउन । नेपाल र भुटान बिचमा आज प्रतिस्पर्धा हुदैँछ । एएफसी यु–२० एसियन कपको १२औं संस्करणमा छनोट खेलमा नेपालले घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो र। नेपाली महिलाटोलीले बुधबारको  ‘छनोट प्रतियोगिता’को आफ्नो पहिलो...

शुभमन गिलले तोडे ३५ वर्ष पुरानो कीर्तिमान, बन्याे ६ नयाँ रेकर्ड

काठमाडौं, २१ साउन । शुभमन गिलको कप्तानीमा भारतीय क्रिकेट टोलीले ‘द ओभल’ मा खेलिएको पाँचौं टेस्टमा ६ रनले जित हात पारेसँगै यस टेस्ट खेलको इनिङ्स पछि गिलले ३५ वर्ष पुरानो कीर्तिमान तोड्दै ठूलो उपलब्धि...

पलेशा गोवर्धनद्वारा एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा ऐतिहासिक सफलता, नेपाली दूतावासद्वारा बधाई

क्वालालम्पुर, मलेसिया – अगस्ट २, २०२५ मलेसियाको सारावाक राज्यस्थित कुचिङ शहरमा यही १ अगस्त २०२५ मा सम्पन्न १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (G-4) मा नेपाली खेलाडी पलेशा गोवर्धनले ऐतिहासिक सफलता हात पार्दै bronze (कास्य) पदक...

समाजवादी छाडेर इन्द्रसरोवरको सिंगो कमिटि नै एमाले प्रवेश।

काठमाडौँ, मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा (समाजवादी) पार्टी परित्याग गरेर पालिका कमिटीका अध्यक्ष मन कुमार स्याङ्तानको नेतृत्वमा नेकपा (एमाले)मा प्रवेश गरेका छन् । आज पार्टी केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच एमाले महासचिव शंकर पोखरेलले उहाँहरुलाई एमालेमा...