खेलको क्रममा मैदानमा लडेका उरुग्वेका डिफेन्डरको निधन
काठमाडौँ । उरुग्वेका डिफेन्डर जुआन इज्क्विएर्डोको निधन भएको छ ।
२७ बर्षिय डिफेन्डर जुआन अगस्त २२ मा आफ्नो कोपा लिबेर्टाडोरेज अन्तर्गत क्लब नासिओनलको ब्राजिलियन क्लब साओ पाउलोविरुद्ध खेल्ने क्रममा मैदानमा लडेका थिए ।
खेलको ८४औं मिनेटमा...
मेरो क्यारियरको अन्त्य अल नासरमै हुनेछ- रोनाल्डो
काठमाडौँ । सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफुले अल नासरबाटै सन्यास लिने बताएका छन् ।
३९ बर्षिय रोनाल्डोले पोर्चुगलको च्यानलसँग कुरा गर्दैआफुले केहि बर्षमा सन्यास लिने बताउदै रोनाल्डोले सम्भवत आफ्नो अन्तिम क्लब अल नासरनै हुने बताएका...
बार्सिलोनाको जितमा ओल्मोको डेभ्यु खेलमै निर्णायक गोल
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले रायो भल्लेकानोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा आफ्नो डेभ्यु खेल खेलिरहेका डानी ओल्मोले...
दक्षिण अफ्रिकाविरुद्धको टी- २० सिरिजमा वेस्ट इन्डिजको क्लीन स्वीप
काठमाडौँ । वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्धको टी- २० सिरिज क्लीन स्वीप गरेको छ ।
गएराती सम्पन्न सिरिजको तेस्रो खेल वेस्ट इन्डिजले डिएल मेथड अनुसार ८ विकेटले जितेको थियो ।
बर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले पाएको ११६...
जय शाह आइसीसीको अध्यक्षमा निर्बिरोध निर्वाचित
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् ।
आइसीसीको स्वतन्त्र अध्यक्ष पदमा आज जय शाहले मात्र मनोनयन दर्ता गरेपछि उनी निर्बिरोध अध्यक्षमा निर्वाचित...
अल नासरको जितमा रोनाल्डोको फ्री-किक गोल
काठमाडौँ । साउदी प्रो लिगमा अल नासरले जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल फेइहामाथि ४-१ गोल अन्तरको फराकिलो जित हासिल गरेको हो ।
अल नासरको जितमा टालिस्काले दुई गोल गरे...
साफ यू-२० च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश भिड्दै
काठमाडौं । आज साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल हुदै छ । फाइनल खेलमा नेपाल र बंगलादेश आमने सामने हुदै छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न २: ३० बजेदेखि हुने भएको छ ।लगातार...
इटालियन सिरी ए मा युभेन्टसको लागातर दोस्रो जित
काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले भेरोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसको जितमा दुसान भ्लाहोलिकले २ गोल गरेका थिए भने...
डियाज र सलाहको गोलमा लिभरपुल विजयी
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा लुइस डियाज र मोहमद सलाहले एक एक...
भल्लाडोलिडमाथि रियल म्याड्रिडको जित
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले भल्लाडोलिडलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भल्लाडोलिडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा फेडेरिको भाल्भेर्डे, ब्राहिम डियाज र एन्ड्रीकले एक...











