साफ यू-२० च्याम्पियनसिप: पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान भिड्दै
काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि शुरु हुदै छन् । सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दै छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने...
मौलापुरका वडा अध्यक्षमाथि यौनशोषणको आरोप, नगरपालिकाले बनायो छानबिन समिति
सञ्जय मिश्रा, रौतहट । एकजना विवाहित महिलाले वडा अध्यक्षमाथि यौनशोषणको आरोप लगाए पछि मौलापुर नगरपालिकाले घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ ।
रौतहटको मौलापुर ९ का वडाध्यक्ष श्यामकिशोर साहमाथि स्थानीय महिलाले यौन शोषणको...
म्यानचेस्टर युनाइटेड ब्राइटनसँग स्तब्ध
काठमाडौँ । ब्राइटनले इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
ब्राइटनको जितमा जोआओ पेड्रोले खेलको ९० मिनेटपछिको इन्जुरीसमयमा गोल गर्दै...
लुकाकुलाई भित्र्याउदै नापोली
काठमाडौँ । बेल्जियमका फरवार्ड रोमेलु लुकाकु इटालियन क्लब नापोली जाने निश्चित भएको छ ।
हाल चेल्सीका खेलाडी रहेका लुकाकुले गत सिजनमा इटालियन सिरी ए क्लब एएस रोमाबाट लोनमा खेलेका थिए ।
चेल्सीले लुकाकुलाई आफ्नो प्राथमिकतामा नराख्ने...
शिखर धवनको अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा
काठमाडौँ । भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
उनले शनिबार बिहान सामाजिक सञ्जाल वेबसाइट एक्समा पोस्ट गर्दै यो जानकारी दिएका हुन् । शिखर धवनले ३४ टेस्ट र १६७...
साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा
काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ । शुक्रबार सम्पन्न समुह चरणका खेल सकिएपछि सेमिफाइनलको समीकरण पुरा भएको हो ।
समुह चरणको अन्तिम खेलमा आज समुह बी मा भारतले माल्दिभ्सलाई...
म्यानचेस्टर सिटीमै फर्किए इल्के गुन्डोगान
काठमाडौँ । जर्मनीका मिडफिल्डर इल्के गुन्डोगान प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी फर्किएका छन् ।
गत सिजन म्यानचेस्टर सिटीबाटै ला लिगा क्लब बार्सिलोना पुगेका गुन्डोगान एकबर्षपछि फेरी म्यानचेस्टर सिटीमै फर्किएका हुन् ।
गुन्डोगान फ्री-ट्रान्सफरमा म्यानचेस्टर सिटी फर्किएका...
रोनाल्डोको गोलका बाबजुद बराबरीमा रोकियो अल नासर
काठमाडौँ । साउदी प्रो लिगको नयाँ सिजन शुरु भएको छ । गएराती सम्पन्न साउदी लिगको खेलमा अल नासर बराबरीमा रोकिएको छ । अल नासरलाई अल राएदले १-१ गोलको बराबरीमा रोकेको हो ।
अल नासरका लागि...
बंगलादेशलाई हराउदै नेपाल समुह विजेता
काठमाडौँ । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले बंगलादेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा समीर तामाङ र निराजन धामीले...
फेलिक्स चेल्सीमा भित्रिए
काठमाडौँ । पोर्चुगलका अट्याकिंग मिडफिल्डर जोआओ फेलिक्स फेरी चेल्सी भित्रिएका छन् ।
चेल्सीले फेलिक्सलाई ला लिगा क्लब एटलेटिको म्याड्रिडबाट किनेको हो । मिडिया रिपोर्टका अनुसार चेल्सीले फेलिक्सका लागि ५९ मिलियन डलर खर्च गरेको बताइएको छ...










