Home प्रवास मध्यपुर्व

मध्यपुर्व

गैर आवासिय नेपाली संघको उपाध्यक्षमा समाजसेवी बालध्वज लिम्बुको उम्मेद्बारी ।

क्वालालम्पुर मलेसिया गैर आवासीय नेपाली संघ मलेसियाले २०२५ - २०२७ को कार्यकाल को लागी अगस्ट ३१ मा हुने नवौं अधिवेशन मा बालध्वज लिम्बुले उपाध्यक्ष पदमा उम्मेद्बारी दिएका छ्न । दुइ दसक लामो मलेसिया बसाइमा...

बिमल कुमार राना NRNA उपाध्यक्ष उम्मेद्बारी ।

क्वालालम्पुर मलेसिया गैर आवासीय नेपाली संघ मलेसियाले २०२५ - २०२७ को कार्यकाल को लागी नवौं अधिवेशन मा बिमल कुमार राना आउने भएका छ्न । एक दसक लामो मलेसिया बसाइमा थुप्रै सामाजिक काम गर्दै आएका...

गैर आवासीय नेपाली संघ मलेसियाको उपाध्यक्ष मा बिनोद यादव उम्मेद्बारी ।

क्वालालम्पुर मलेसिया गैर आवासीय नेपाली संघ मलेसियाले २०२५ - २०२७ को कार्यकाल को लागी नवौं अधिवेशन मा बिनोद यादव ले उम्मेद्बारी दिने भएका छ्न । बारा जिल्ला कलैया घर भइ मलेसियामा ब्याबसाय गर्दै आएका...

विद्युतीय राहदानी तयार : नेपाली राजदूतावास मस्कटको सूचना

मस्कट, ओमान — नेपाली राजदूतावास मस्कटले ओमानस्थित निज्वामा आयोजित घुम्ती राहदानी शिविर तथा राजदूतावासमार्फत नयाँ राहदानीका लागि आवेदन दिएका केही नेपाली नागरिकहरूको विद्युतीय राहदानी (e-Passport) तयार भई आइसकेको जानकारी दिएको छ। राजदूतावासद्वारा सार्वजनिक सूचनामा उल्लेख...

ओमानमा नेपाली महिला समूहद्वारा भव्य तीज कार्यक्रम सम्पन्न, राजदूतावासबाट शुभकामना

मस्कट, ओमान – हरितालिका तीज २०८२ को अवसरमा ओमानस्थित नेपाली महिलासमूहले एक भव्य तथा सुव्यवस्थित सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमले ओमानवासी नेपाली समुदायबीच मौलिक संस्कृति, परम्परा र आपसी एकता प्रवर्द्धन गर्न उल्लेखनीय...

दक्षिण कोरियामा उपचाररत नेपाली श्रमिक कमल चौधरीको मृत्यु

सिओल, दक्षिण कोरिया – दक्षिण कोरियामा उपचाररत एक नेपाली श्रमिकको हिजो दिउँसो मृत्यु भएको छ। उदयपुरको चौदण्डीगढी नगरपालिका–५, सुन्दरपुर बेल्हाका स्थायी बासिन्दा ३२ वर्षीय कमल चौधरीको बुसानस्थित छोसन युनिभर्सिटी अस्पतालमा निधन भएको हो। चौधरी केही...

झापाली समाज युएईको पाँचौँ अधिवेशन सम्पन्न, लोकेश कोइराला सर्वसम्मत अध्यक्ष निर्वाचित

दुबई, युएई – झापाली समाज युएईको पाँचौँ अधिवेशन मिति १७ अगस्ट २०२५ का दिन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनमार्फत गरिमामय सामाजिक व्यक्तित्व श्री लोकेश कोइराला सर्वसम्मतरूपमा समाजको नयाँ अध्यक्षमा निर्वाचित हुनुभएको छ। नयाँ कार्यसमिति चयनसँगै...

साउदी अरबवाट पनि श्रम बैधानिकीकरण सुरू

काठमाडौ, ३० साउन । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरुको श्रम वैधानिकिकरण कार्य श्रावण ३० गतेबाट सुरु भएको छ। नेपाली दुताबास रियादले आज एक समारोहको आयोजना गरी आठ बर्ष देखि रियादमा कार्यरत अजय दंगालको...

दक्षिण कोरियाको ह्वासङमा दुर्घटनामा परेका लमजुङका दिवस तामाङको दुःखद निधन

ह्वासङ, दक्षिण कोरिया — दक्षिण कोरियाको ह्वासङस्थित एक प्लास्टिक कम्पनीमा कार्यरत लमजुङका युवा दिवस तामाङको काम गर्ने क्रममा मेसिनमा च्यापिएर निधन भएको दुःखद खबर प्राप्त भएको छ। स्व. तामाङको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै,...

एनआरएनएको १२औँ अधिवेशनका लागि २५ एनसीसी निर्वाचन सम्पन्न, आज ८ देशमा निर्वाचन जारी

काठमाडौं, श्रावण ११ गते — गैरआवासीय नेपाली संघ (NRNA) को १२औँ अधिवेशनका लागि हालसम्म २५ वटा एनसीसी (NCC) को निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको छ भने आज आठ देशमा निर्वाचन जारी छ। आगामी जुलाई ३१ गतेसम्म...