एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मध्यमार्गी भूमिकामा रोविन शेरचन
काठमाडौँ । दुई समूहमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा मंंसिर दोस्रो साता एकीकृत भयो । १० बुँदे सहमतिको जगमा बद्री केसी र महेश श्रेष्ठ समूहबिच एकता भएर १२औँ महाधिवेशनको घोषणा...
एनआरएनए अध्यक्षमा डा.शर्मा र शेरचनको उम्मेदवारी घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा लागि दुई जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
अध्यक्ष पदको निर्वाचनका लागि डा. हेमराज शर्मा र रोविन शेरचनले आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरेका हुन्...
इराकमा विदेशी कामदार भर्ना कडाइ, पहिले इराकीलाई रोजगारी दिनुपर्ने अनिवार्य
बग्दाद । इराकमा कानुनी रूपमा कार्यरत विदेशी कामदारको संख्या ४७ हजार पुगेको छ भने एक मिलियनभन्दा बढी इराकी नागरिक अझै बेरोजगार सूचीमा रहेको श्रम तथा सामाजिक मामिला मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता हसन खावामले शफाक...
बद्रीले नक्कली एमाले बनेका शर्मालाई बोक्दै हिँडेपछि प्रवासी मन्चभित्र मतभेद चर्कियो
मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनको सरगर्मीसँगै संस्थाभित्रको आन्तरिक राजनीति र शक्ति सङ्घर्ष चुलिएको छ। यहीबीच बद्री केसी पक्षमा रहेका वर्तमान उपाध्यक्ष हेमराज शर्माले १२औँ महाधिवेशनबाट अध्यक्षमा चुनाव जित्ने उद्देश्यले गरेको एउटा...
“नेपाली जनसम्पर्क समिति” मलेसियाको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा।
क्वालालम्पुर (मलेसिया):= नेपाली कांग्रेस पार्टीको विदेश संगठन "नेपाली जनसम्पर्क समिति" मलेसियाको यहीँ जनवरी ०४ तारिख आयोजना हुन लागेको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।
आइतबार राजधानी क्वालालम्पुरस्थित होटेल ग्रेण्ड कन्टिनेण्टलमा आयोजना हुने उक्त अधिवेशनमा...
ओमानस्थित नेपाली दूतावासद्वारा हुण्डी कारोबार निरुत्साहन गर्न आग्रह
मस्कट, ओमान — ओमानस्थित नेपाली राजदूतावासले अनौपचारिक माध्यमबाट गरिने विप्रेषण कारोबार (हुण्डी) गैरकानूनी रहेको जनाउँदै त्यस्तो गतिविधि निरुत्साहित गर्न नेपाली समुदायसँग सहयोगको अपिल गरेको छ।
राजदूतावासका अनुसार सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी गतिविधिमा वित्तीय लगानी निवारणका...
अमर बचाउ अभियान सुुरु, आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं । दुबई अदालतले मुत्युदण्डको फैसला सुनाएका दार्चुला जिल्ला दुहुँ गाउँपालिका धारीका अमरबहादुर बमको बचाउका लागि अभियान सुरु भएको छ ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बमको रिहाईको लागि सरकारले पहल नगरे कडा संघर्ष गर्ने...
श्रम, सुरक्षा र सम्मानः नेपाली आप्रवासी श्रमिकको विश्वव्यापी यथार्थ
नेपाली माइग्रेन्ट श्रमिकले विदेशमा श्रम शोषण र कानुनी अधिकारसम्बन्धी गम्भीर चुनौतीहरू भोगिरहेका छन् । त्यसैले आपतकालीन कोष, बलियो कानुनी संरचना, संगठनिक प्रतिनिधित्व र डिजिटल प्रणालीमार्फत श्रमिकको सुरक्षा सुनिश्चित गर्नु आवश्यक छ ।
डा. जीवन बानियाँ
अनुसन्धानकर्ता/श्रम...
एनआरएनए एकतापछि सहमतिका बुँदाहरु सार्वजनिक, दुई नेतृत्व सहअस्तित्वमा चल्ने
काठमाडौं । गैरआवासीय नेपाली संघले चार वर्षदेखिको संस्थागत विवाद समाधान गरी बृहत् एकताको घोषणापछि पत्रकार सम्मेलको आयोजना गर्दै सहमतिका बुँदाहरु सार्वजनिक गरेको छ ।
‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रसहित २००३ बाट सुरु भएको अभियानलाई...
एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ : सञ्चारमन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले गैरआवासीय नेपाली संघको पछिल्लो समय गरिमा खस्किँदै गएको भन्दै एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्न आग्रह गरेका छन् ।
आइतबार गैरआवासीय नेपाली संघको बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै...











