मलेसियाबाट अशक्त भई फर्केका नन्दकुमारलाई “प्रवासी नेपाली एकता संजाल”को ५० हजार सहयोग

सपना बस्याल धरान । तिन महिना अगाडि मलेशियामा विरामी भई अशक्त भई नेपाल फर्केका धनकुटाका नन्द कुमार लिम्बुलाइ प्रवासी नेपाली एकता संजाल नामक संस्थाले रु पचास हजार सहयोग गरेको छ । धन कुमार मलेशियामा रहँदा केहि...

मलेसियामा मृत्यु भएकी सञ्जुको शव नेपाल पठाइयो

टाउकोको बिरामि भएर उपचार गर्ने क्रममा १४ अगस्ट मृत्यु भएकी सञ्जु थिङ्ग तामाङ्गको शव आज २१ अगस्टमा नेपाल एयरलाइन्सको फ्लाइटबाट नेपाल पठाइएको छ । नुवाकोट जिल्ला पञ्चकन्या गाउपालिका घर भएकि थिङ्ग केहि बर्ष देखि मलेसिया...

घाइते महरालाई हेल्प मधेशी मलेसिया क्वालालम्पुरको आर्थिक सहयोग

सुरेन्द्र महतो मलेसिया । आईतवार धनुषाका गनेशमान चारनाथ नगरपालिका - २ छघरिया घर भएका लक्ष्मन महरालाई हेल्प मधेशी मलेसिया क्वालालम्पुर दलान र केन्द्रिय कार्यसमितिद्वारा ५१ हजार रुपैया हजार आर्थिक सहयोग गरिएको छ। करिब १ महिना अघि...

काेराेनाकाे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ८८ पुग्याे

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८८ पुगेकाे छ । आज शनिबार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८८ "पुगेकाे हाे । गएकाे शुक्रबार पनि मलेसियामा २ जनाकाे मृत्यु भएकाे थियाे...

लिदि पहिरो पीडितलाई तामाङ घेदुङ मलेसियाको १ लाखबढी आर्थिक सहयोग

काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउपालिकाको लिदि पहिरो पिडित परिवार लाई आपतकालिनका लागी नेपाल तामाङ घेदुङ मलेसिया सहयोग गरेको छ । घेदुङ मलेसियाले पहिरो पीडितका एक लाख ४ हजार रुपैयाँ नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ...

पीएनसीसी र राजदुतावासको सहकार्यमा मलेसियाको जोहोरमा एकदिने हेल्प डेस्क सम्पन्न

मलेसिया । मलेसियाको जोहोरबारूमा डिसेम्बर १२ तारीख पीएनसीसी र नेपाली दुतावास मलेसियाको सहकार्यमा १ दिने हेलप डेस्क कार्यक्रम सम्पन्न भएको छ । हेल्प डेस्क कार्यक्रम जोहोर क्षेत्रका नेपालीहरुलाई श्रमस्वीकृति, श्रम सम्झौता, भईपरि आउने समस्या समाधान...

आज शुक्रबार नेपाली राजदुतावास मलेसिया पनि बन्द रहने

काठमाडौं । आज शुक्रबार नेपाली राजदुतावास मलेसिया पनि बन्द रहने भएको छ । चाइनिज नयाँ वर्षको अवसर र सोनम ल्होसारका अवसरमा बन्द रहने भएको हो । दुतावासले एक सुचना जारी गर्दै "फेब्रुअरी १२ को दिन...

कोरोना : मलेसियामा मर्नेको सङ्ख्या १ सय १६ पुग्यो, थप १९ नयाँ संक्रमित

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १६ पुगेकाे छ । आज शुक्रबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १६ पुगेकाे हाे । हालसम्म मलेसियामा ८ हजार २६६ जनामा...

राजदूत पाण्डे र मलेसियाका मानवअधिकार आयुक्तबीच छलफल

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे लगायतको दुतावास अधिकारी र मलेसियाका मानवअधिकार आयोगका आयुक्तहरु "दातो मह् वेङ्ग क्वाइ् र जेरल्ड् जोसेफ् लगायतको टोली बीच मलेसियामा भेटवार्ता भएको छ । क्वालालम्पुर स्थित नेपाली...

१० बर्षपछि देखि मलेसियामा रहेका बिरामी भिमबहादुर खत्रीको उद्धार

मलेसिया । मलेसियामा बिरामी परेका एक नेपालीको उद्धार गरिएको छ । सिरिजङ्घा-१ ताप्लेजुङका भिम बहादुर खत्रीलाई अगष्ट २७ तारीख नेपाल फर्काईएको हो । खत्रीलाई प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को पहलमा र विभिन्न संघ -संस्था तथा...