कोरोना प्रकोप : मलेसियामा थप १९ नयाँ संक्रमित, मर्नेको सङ्ख्या शुन्य

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १९ जना रहेकाे छ । गत दुई हप्तादेखि मलेसियामा गएको शनिबार बाहेक मर्नेको सङ्ख्या शून्य रहेकाे छ । मलेसियामा हालसम्म...

मलेसियामा रहेका अवैधानिक नेपालीहरु सहजै स्वदेश फर्किन पाइरहेका छन् (भिडियो)

मलेसिया । मलेसियामा अबैधानिक अवस्थामा रहेका विदेशि नागरिकहरुको लागि खुशिको खबर आएको छ । यसअघि न‌ लागु गरिएको नियम अनुसार सिधैं एयरपोर्टमा टिकट र कोरोना टेस्टको (पिसिआर) रिपोर्ट बोकेर गए हुने भएको छ। https://youtu.be/SV2qgOCTvz8 कोविड महामारीले...

कोरोना : मलेसियामा २० दिन देखि मृत्यु शून्य, संक्रमितकाे संख्या पनि लगातार न्यून

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५ "जना रहेकाे छ । गएको २० दिनदेखि मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमितको...

मलेसियामा विदेशि कामदारमाथि फेरि पनि धरपकड

क्वालालम्पुर । क्वालालुम्पुर स्थित मस्जिद ईन्डिया क्षेत्रमा अाज अाईतबार पनि मलेसियन सरकारले विदेशि कामदारहरूमाथि धरपकड गरेकाे छ । काेराेना संक्रमण त्रासका कारण घर भित्रै थुनिएर बसेका विदेशि कामदारहरूमध्ये धेरैजसाे अवैधानिक रहेकाे अाशंकामा चेकजाँच गर्दा सयाैंकाे...

मलेसियामा रिमिक्स धमका जनवरी २२ देखि २४ तारीख सम्म हुने

  मलेसिया / रिमिक्स धमका-१४ सांगीतिक कार्यक्रम जनवरी २२ तारीख देखि २४ तारीख सम्म मलेसियाका विभिन्न ठाउमा हुने भएकोछ । कार्यक्रमका लागि नेपालबाट ख्यातिप्राप्त नेपाली कलाकारहरु गायक आनन्द कार्की, खेम सेञ्चुरी, प्रीति आले मगर तथा डान्सर...

वैशाख १५ देखि मलेसियाबाटै पुनः श्रम स्वीकृति

काठमाडौं । मलेसियाका नेपाली राजदुतावास मलेसियामा वैशाख १५ बाट पुनः श्रम स्वीकृति लिने सकिने भएको छ । यसका साथै दुतावासले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्य पनि अगाडि बढाउने भएको छ । श्रम, रोजगार तथा...

कोरोना प्रकोप : मलेसियामा सोमबार २ जना संक्रमित मृत्यु शुन्य

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२४ रहेकाे छ भने ९ हजार १ जनामा...

हेल्प मधेसी मलेसिया शाहआलमद्वारा अपांगलाई आर्थिक सहयोग

सुरेन्द्र महतो मलेसिया । हेल्प मधेसी मलेसिया, शाहआलम दलानद्धारा महोत्तरीका एक अपांगलाई आर्थिक सहयोग गरिएको छ । महोत्तरी अैारही नगरपालिका वार्ड -७ साेनामाई भाेईल निवासी सुशान्त कुमार ठाकुरलाई संस्थाले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको...

मलेसियामा गुणराज सुतेकै ठाउँमा अस्ताए

क्वालालम्पुर । मलेसियामा एक नेपालीको सुतेको अवस्थामा मृत्यु भएको छ । भोजपुर बस्टिङ निवासी गुणराज राई सुतेको अवस्थामै मृत फेला परेका हुन । मलेसियाको काजाङ स्थित मित्रपोस सेक्युरिटी कम्पनीमा विगत दुई बर्ष देखि कार्यरत ४२...

मलेसियामा सुरक्षा गार्ड कुटपिट भाइरल भिडियोका पीडित र पीडकको पहिचान खुल्यो

क्वालालम्पुर । मलेसियामा सुरक्षा गार्डलाई कुटपिट गरेको सामाजिक संजालमा आएको भिडियोको पहिचान खुलेको छ । उक्त भिडियोमा कुटाइ खाने पीडीत नेपाली सुरक्षा गार्ड नै रहेको खुलेको हो । पीडित नेपाली यतिबेला नेपाली राजदुतावास मलेसियाको संरक्षणमा...