एनआरएनए तोचिगीद्वारा पहिलो ऐतिहासिक नेपाली फेस्टिभल आयोजना हुँदै
तोचिगी, जापान – हिमाल टाईम्स
रितिरिवाज, रहनसहन, भाषा, भेषभूषा, कला र संस्कृतिको पुस्तान्तरण गर्दै नेपाली पहिचान र अस्तित्वलाई विश्वभर फैलाउने मूल उद्देश्यका साथ, गैरआवासीय नेपाली संघ (NRNA) तोचिगीको आयोजनामा “प्रथम तोचिगी ऐतिहासिक नेपाली फेस्टिभल” आयोजना...
एनआरएनए अमेरिका: २०२५–२०२७ कार्यकालका लागि सदस्यता वितरण प्रक्रिया सुरु
वाशिङ्टन डीसी, अमेरिका –
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (NRNA NCC USA) ले आगामी २०२५–२०२७ कार्यकालका लागि सदस्यता वितरण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। संघको आधिकारिक वेब पोर्टलमार्फत सदस्यता दर्ता तथा नविकरण...
न्यूजिल्याण्डमा स्याङजाका दिपेश काफ्ले गम्भीर सवारी दुर्घटनापछि आईसीयूमा, आर्थिक सहयोगका लागि अपिल
टौरङगा, न्यूजिल्याण्ड | मे ३०, २०२५
स्याङजाका स्थायी बासिन्दा तथा हाल न्यूजिल्याण्डको टौरङगामा बसोबास गर्दै आएका दिपेश काफ्ले मे १४ तारिख बिहान रोटोरुवा नजिकै ट्रक र कारबीच भएको भीषण दुर्घटनामा परि गम्भीर घाइते भएका छन्।...
एनआरएनए पश्चिम अष्ट्रेलिया संयोजक पदका लागि सुनिल श्रेष्ठको उम्मेदवारी घोषणा
पर्थ, पश्चिम अष्ट्रेलिया | मे ३०, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) अन्तर्गत पश्चिम अष्ट्रेलिया राज्य संयोजक पदका लागि सुनिल श्रेष्ठले आधिकारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
श्रेष्ठ सन् २०१९ देखि एनआरएनए...
गणेश प्रसाद पराजुलीद्वारा एनआरएनए दक्षिण अष्ट्रेलिया संयोजक पदमा उम्मेदवारी घोषणा
एडिलेड, अष्ट्रेलिया | मे ३०, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) दक्षिण अष्ट्रेलिया राज्य समितिको आगामी कार्यकाल (२०२५–२०२७) का लागि गणेश प्रसाद पराजुलीले संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनए अभियानमा विगत एक दशकभन्दा बढी...
लिस्बनस्थित नेपाली राजदूतावासबाट विद्युतीय राहदानी सेवा सुरु हुने
लिस्बन, पोर्चुगल | मे २९, २०२५
लिस्बनस्थित नेपाली राजदूतावासले आगामी सोमवार, २ जुन २०२५देखि आफ्नै कार्यालय भवनबाट विद्युतीय राहदानी (E-Passport) सेवा सञ्चालन गर्ने घोषणा गरेको छ।
राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, Rua Pero de Alenquer...
नेपाली राजदूतावास सिओलले राहदानी नवीकरण र श्रमिक सचेतना शिविर सञ्चालन गर्ने
सिओल, दक्षिण कोरिया | मे ३०, २०२५
नेपाली राजदूतावास, सिओलले कोरियामा रहेका नेपाली नागरिकहरूलाई सहज र सरल रूपमा सेवा प्रदान गर्न पुनः एक पटक राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रमको आयोजना गर्ने भएको छ।
राजदूतावासको...
कुवेतमा ठगी धन्दामा संलग्न नेपाली पक्राउ, अन्तर्राष्ट्रिय गिरोहसँग सम्बन्धको आशंका
कुवेत सिटी, – कुवेतको आपराधिक सुरक्षा शाखा अन्तर्गतको आर्थिक अपराध नियन्त्रण विभागले एक नेपाली नागरिकलाई स्टिकेटेड बैंक ठगी अपरेशनमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति दुई फरक मुद्दामा (कस.नं. २२५३/२०२४ र २२३४/२०२४)...
मलेसियामा कार्यरत बैतडीका देव दत्त जोशी गम्भीर घाइते, उपचारमा आर्थिक समस्या
बैतडी, जेठ १७ – बिगत दुई वर्षदेखि बैदेशिक रोजगारीको सिलसिलामा मलेसियास्थित निलाई जिल्लाको समराई भन्ने स्थानमा रहेको SWACK Security Services SDN. BHD. नामक कम्पनीमा कार्यरत बैतडी जिल्ला, दोगडाकेदार गाउँपालिका–९, ग्वाल्लेक जोशीबुङ्गा चीलौन्याका देव दत्त...
नेपाली राजदूतावास, क्वालालम्पुरमा १७ औं गणतन्त्र दिवस मनाइयो
क्वालालम्पुर, मलेसिया | २०८२ जेठ १५ — आज मिति २०८२ जेठ १५ गते नेपाली राजदूतावास, क्वालालम्पुरले १७औं गणतन्त्र दिवस भव्य रुपमा मनाएको छ। दूतावासको कर्मचारीहरूको उपस्थितिमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता मलेसियामा नेपालका राजदूत महामहिम...