मलेसियामा सार्वजनिक बिदा (राजाको जन्मदिन)को अवसरमा नेपाली राजदूतावास बन्द रहने
क्वालालम्पुर, १६ जेठ २०८२मलेसियामा मनाइने याङ्ग दी-पेर्टुवान अगोङ (राजा) को जन्मदिनको अवसरमा आगामी २ जुन २०२५ (सोमबार) का दिन सार्वजनिक बिदा पर्ने भएकाले नेपाली राजदूतावास, क्वालालम्पुर बन्द रहने भएको छ।
राजदूतावासले सार्वजनिक सूचना जारी गर्दै...
एनआरएनए सदस्यता लिन जुन १० सम्म समय, प्रक्रियामा देखिएका समस्या समाधानसहित जानकारी सार्वजनिक
टोकियो, जापान – गैरआवासीय नेपाली संघ (NRNA) को सदस्यता आवेदन प्रक्रिया हाल तीव्र गतिमा जारी रहेको छ। संघले जापानमा रहेका नेपाली समुदायलाई सदस्यता लिन आग्रह गर्दै, June 24 2025 सम्म आवेदन दिन सकिने जनाएको...
एनआरएनए न्यूजिल्याण्डलको दीपेश काफ्ले उपचारका लागि आर्थिक संकलन अभियान जारी
हेमिल्टन, न्यूजिल्याण्ड – सवारी दुर्घटनामा गम्भिर घाइते दीपेश काफ्लेको उपचारका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजिल्याण्डले गत हप्तादेखि आर्थिक संकलन अभियान सुरु गरेको छ। अहिलेसम्म करिब ९,५५४ डलर सहयोग संकलन भइसकेको एनआरएनए न्यूजिल्याण्डले जनाएको...
एनआरएनए तोचिगीद्वारा पहिलो ऐतिहासिक नेपाली फेस्टिभल आयोजना हुँदै
तोचिगी, जापान – हिमाल टाईम्स
रितिरिवाज, रहनसहन, भाषा, भेषभूषा, कला र संस्कृतिको पुस्तान्तरण गर्दै नेपाली पहिचान र अस्तित्वलाई विश्वभर फैलाउने मूल उद्देश्यका साथ, गैरआवासीय नेपाली संघ (NRNA) तोचिगीको आयोजनामा “प्रथम तोचिगी ऐतिहासिक नेपाली फेस्टिभल” आयोजना...
एनआरएनए अमेरिका: २०२५–२०२७ कार्यकालका लागि सदस्यता वितरण प्रक्रिया सुरु
वाशिङ्टन डीसी, अमेरिका –
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (NRNA NCC USA) ले आगामी २०२५–२०२७ कार्यकालका लागि सदस्यता वितरण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। संघको आधिकारिक वेब पोर्टलमार्फत सदस्यता दर्ता तथा नविकरण...
न्यूजिल्याण्डमा स्याङजाका दिपेश काफ्ले गम्भीर सवारी दुर्घटनापछि आईसीयूमा, आर्थिक सहयोगका लागि अपिल
टौरङगा, न्यूजिल्याण्ड | मे ३०, २०२५
स्याङजाका स्थायी बासिन्दा तथा हाल न्यूजिल्याण्डको टौरङगामा बसोबास गर्दै आएका दिपेश काफ्ले मे १४ तारिख बिहान रोटोरुवा नजिकै ट्रक र कारबीच भएको भीषण दुर्घटनामा परि गम्भीर घाइते भएका छन्।...
एनआरएनए पश्चिम अष्ट्रेलिया संयोजक पदका लागि सुनिल श्रेष्ठको उम्मेदवारी घोषणा
पर्थ, पश्चिम अष्ट्रेलिया | मे ३०, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) अन्तर्गत पश्चिम अष्ट्रेलिया राज्य संयोजक पदका लागि सुनिल श्रेष्ठले आधिकारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
श्रेष्ठ सन् २०१९ देखि एनआरएनए...
गणेश प्रसाद पराजुलीद्वारा एनआरएनए दक्षिण अष्ट्रेलिया संयोजक पदमा उम्मेदवारी घोषणा
एडिलेड, अष्ट्रेलिया | मे ३०, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) दक्षिण अष्ट्रेलिया राज्य समितिको आगामी कार्यकाल (२०२५–२०२७) का लागि गणेश प्रसाद पराजुलीले संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनए अभियानमा विगत एक दशकभन्दा बढी...
लिस्बनस्थित नेपाली राजदूतावासबाट विद्युतीय राहदानी सेवा सुरु हुने
लिस्बन, पोर्चुगल | मे २९, २०२५
लिस्बनस्थित नेपाली राजदूतावासले आगामी सोमवार, २ जुन २०२५देखि आफ्नै कार्यालय भवनबाट विद्युतीय राहदानी (E-Passport) सेवा सञ्चालन गर्ने घोषणा गरेको छ।
राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, Rua Pero de Alenquer...
नेपाली राजदूतावास सिओलले राहदानी नवीकरण र श्रमिक सचेतना शिविर सञ्चालन गर्ने
सिओल, दक्षिण कोरिया | मे ३०, २०२५
नेपाली राजदूतावास, सिओलले कोरियामा रहेका नेपाली नागरिकहरूलाई सहज र सरल रूपमा सेवा प्रदान गर्न पुनः एक पटक राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रमको आयोजना गर्ने भएको छ।
राजदूतावासको...











