कोरियामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि नेपाली राजदूतावासद्वारा सचेतनामूलक सूचना प्रकाशित

सउल, कोरिया । कोरियाका विभिन्न शैक्षिक संस्थाहरूमा अध्ययनका लागि आउन चाहने वा आइपुगेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै सउलस्थित नेपाली राजदूतावासले एक विस्तृत सचेतनामूलक सूचना प्रकाशित गरेको छ। राजदूतावासले विद्यार्थीहरू तथा अभिभावकहरूलाई अध्ययन, बसोबास, आर्थिक...

लिस्बनस्थित नेपाली राजदूतावासमा छुटेका राहदानी र नागरिकता प्रमाणपत्र बुझिलिन दूतावासको आग्रह

लिस्बन, पोर्चुगल । लिस्बनस्थित नेपाली राजदूतावासले छुटेका राहदानी तथा नागरिकता प्रमाणपत्रका सम्बन्धमा महत्वपूर्ण सूचना जारी गरेको छ। राजदूतावासका अनुसार केही दिनअघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि उपस्थित भएका श्री दिनेश बहादुर भण्डारीको नेपाली राहदानी नं....

स्कटल्यान्डमा पहिलोपटक नेपाली मेला आयोजना हुँदै, नेपाली संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड

एडिनबर्ग, स्कटल्यान्ड । नेपाली कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यसहित स्कटल्यान्डको राजधानी एडिनबर्गमा पहिलोपटक नेपाली मेला आयोजना हुने भएको छ। आगामी २३ जुन २०२५ मा हुने यो कार्यक्रम नेपाली राजदूतावास लन्डनको प्रमुख आयोजना,...

नयाँ राहदानी वितरण सम्बन्धी नेपाली राजदूतावास मलेसियाको सूचना

क्वालालम्पुर । मलेसियास्थित नेपाली राजदूतावासले २९ अप्रिल २०२५ सम्म राहदानीको लागि आवेदन दिएका सेवाग्राहीहरूका लागि राहदानी तयार भइसकेको जानकारी दिएको छ। राजदूतावासले सार्वजनिक सूचना जारी गर्दै ती सेवाग्राहीहरूलाई आफ्नो नाम, ठेगाना र जन्म मिति एकिन...

श्रम सहचारी विकास कुमार रजकलाई नेपाली राजदूतावास क्वालालम्पुरद्वारा बिदाई तथा शुभकामना

क्वालालम्पुर । मलेसियास्थित नेपाली राजदूतावासले श्रम सहचारीको रूपमा कार्यरत श्री विकास कुमार रजकलाई विशेष बिदाई कार्यक्रमको आयोजना गर्दै उहाँको पदोन्नति तथा स्वदेश फिर्तीको अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेको छ। नेपाल सरकारको सेवा अन्तर्गत श्रम...

नेपालका साना तथा मझौला उद्यमीहरूसँग नेपाली राजदूतावास क्वालालम्पुरमा अन्तरक्रिया

क्वालालम्पुर, मलेसिया । नेपालबाट मलेसिया पुगेका २५ जना साना तथा मझौला उद्यमीहरूले मलेसियामा आफ्ना उत्पादनहरूको बजार सम्भावनाको खोजीका क्रममा पहिलो दिन क्वालालम्पुरस्थित नेपाली राजदूतावाससँग भेटघाट तथा छलफल गरेका छन्। यस अवसरमा विशेष रूपमा महिला उद्यमीहरूले...

नेपाल थामी समाज मलेसियाले प्रवास भेला तथा उभौली भुम्या पूजा आयोजना गर्ने

क्वालालम्पुर । नेपाल थामी समाज मलेसियाले आउँदो सन् २०२५ जुन ८ (आइतबार)को दिन प्रथम ऐतिहासिक प्रवास भेला तथा उभौली भुम्या पूजा–२०२५ आयोजना गर्ने घोषणा गरेको छ। संस्थाका अनुसार कार्यक्रम जोहर बाहारुको लार्किनस्थित एनआरएनएको कार्यालयमा आयोजना...

नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको हवाई टिकट सहयोगमा कमल नेपाल फर्किए

क्वालालम्पुर । नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको हवाई टिकट सहयोगमा रामेछाप जिल्ला सुनापाति गाउँपालिका–४, बेथान निवासी कमल तामाङ नेपाल फर्किएका छन्। तामाङ १५ महिना अघि मलेसियामा अध्यागमनको छापामा परेर जेलमा रहेका थिए। नेपाली राजदूतावास,...

क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको “काउन्टर सेटिङ” कार्यमा संलग्न भएको आशंकामा चार जनामाथि अनुसन्धान

सेपाङ: मलेसियन सीमा नियन्त्रण तथा सुरक्षा एजेन्सी (MBCA) ले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) मा आप्रवासन प्रक्रिया नपुगी विदेशी नागरिकलाई प्रवेश गराउन मिलेमतो गरेको आशंकामा आफ्नै चार जना अधिकारीमाथि अनुसन्धान गरिरहेको न्यु स्ट्रेट टाइम्सले जनाएको छ...

क्वालालम्पुरको केएल सिटी सेन्टर सपिङ मलमा छापा, नेपाली सहित १ सय ४३ आप्रवासी पक्राउ

क्वालालम्पुर । क्वालालम्पुरको एक सपिङ मलमा दिउँसो २:३० बजे सुरु भएको छापामार कारबाहीमा मलेसियाको आप्रवासन विभागले १४३ आप्रवासीलाई विभिन्न आप्रवासन अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ। विभागले फेसबुकमार्फत जारी गरेको विज्ञप्तिअनुसार, यो अपरेशन उप-महानिर्देशक...